Tag - prasad 2

‘प्रसाद २’ विवादमा ओएसआरले भन्यो- डिजिटल राइट्स खरिद गरी रकम भुक्तानी गरिसकिएको छ

काठमाडौं । डिजिटल कम्पनी ओएसआरले ‘प्रसाद २’ का अघिल्ला दुई निर्मातासँग सम्झौता गरी डिजिटल प्रसारण अधिकार लिएको जनाएको छ । चलचित्रलाई लिएर भइरहेको पछिल्लो विवादमा कम्पनीले विज्ञप्तिमार्फत औपचारिक प्रतिक्रिया दिएको हो । २०७६ चैत ९...

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश जारी

काठमाडौं । आगामी शुक्रवार अर्थात चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रका निर्माता सुवास थापाले आफ्नो...

‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक

काठमाडौँ। चैत्रको २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’को पहिलो गीत सार्वजनिक गरिएको छ। चलचित्रमा समावेश ‘मार्सी धान’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर...

‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

काठमाडौं। चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको मुख्य भुमिका रहेको छ । चलचित्रको सार्वजनिक ३ मिनेटको ट्रेलरले सामाजिक कथा बोलेको छ। २०७५ सालमा प्रदर्शनमा आएको सफल...

छायाँकनरत ‘प्रसाद २’ बैशाख १ मा रिलिज हुने !

फागुनपछि नेपाली चलचित्रको ठूलो भीडन्त नयाँ वर्षमा हुने देखिएको छ । आउँदो बैशाख १ गतेका लागि केही ठूला चलचित्रहरुले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । ‘भगवत गीता’, ‘बिहेपास’, ‘नाइँ नभन्नू ल ६’ र ‘जारी’ले उक्त मिति घोषणा गरिसकेका...

सुरु भयो ‘प्रसाद २’को छायांकन

काठमाडौँ। चलचित्र ‘प्रसाद २’को छायांकन अन्ततः आजबाट सुरु भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले...

‘प्रसाद २’ को औपचारिक निर्माण घोषणा

काठमाडौं। चलचित्र ‘प्रसाद २’को औपचारिक निर्माण घोषणा गरिएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको मुख्य भुमिका रहने चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले औपचारिक निर्माण घोषणा गरेको हो ।...

सुभाषको ‘प्रसाद २’ मा निश्चल अनुबन्धित

काठमाडौं। ‘प्रसाद’ को सिक्वेल चलचित्र ‘प्रसाद २’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यो चलचित्रका लागि विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित...