Tag - prakash movie

दर्शकको मन जितेको चलचित्र ‘प्रकाश’ हेरेपछि शिक्षा मन्त्रीको आपत्ति

काठमाडौं। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’भदौ १० गतेबाट प्रदर्शमा आएको थियो । चलचित्रले हलमा दर्शकसँगै राजनीतिकर्मीलाई पनि तानिरहेको छ । केही दिनयता विभिन्न राजनीतिक दलका नेताहरुले सिनेमा हेरिरहेका छन् । यसैक्रममा, शनिवार...

शिक्षकको बिषयमा कविता लेख्नेलाई ‘प्रकाश’ टिमको १ लाख पचास हजार पुरस्कार

काठमाडौं। आगामी भाद्र १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ । निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा बिभिन्न कलेज तथा स्कूलका...

‘प्रकाश’ ट्रेलर रिलिज कार्यक्रम यस्तो देखियो (फोटो फिचर)

काठमाडौँ। प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै २ मिनेट १४ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन...

प्रदीपको ‘प्रकाश’ भाद्र १० मा नेपाल सहित विश्वका धेरै देशमा एकसाथ प्रदर्शन हुने

काठमाडौं। प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपाल सहित बिभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने भएको छ । महङ्गो रकममा बिदेश राइट्स बेचेको बिनिस इन्टटेनमेण्टले नेपाल सहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप...

‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि

काठमाडौँ। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार...

फर्स्टलुक पोस्टरसहित ‘प्रकाश’को प्रदर्शन मिति घोषणा

काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदिप खड्का स्टारर चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।...

प्रदीपको ‘प्रकाश’ को शुभमुहुर्त

काठमाडौँ। दिनेश रावत निर्देशित चलचित्र ‘प्रकाश’को शुभमुहुर्त गरिएको छ । मनकामना मन्दिर पुगेर चलचित्रका कलाकार, प्राविधिकले पूजा गरेका छन् । चलचित्रको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । प्रदीप खड्काको...

दिनेशको ‘प्रकाश’ मा प्रदिप र रेनु

काठमाडौँ। दिनेश राउतको निर्देशन रहने चलचित्र ‘प्रकाश’ निर्माण घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गरिएको हो । अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने चलचित्र फागुनको दोस्रो साताबाट...