Tag - mohan niraula

चलचित्र कलाकार संघद्वारा विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई बधाई तथा सम्मान

काठमाडौँ। चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई एक औपचारिक समारोहमार्फत बधाई तथा सम्मान प्रदान गरेको छ। संघले चलचित्र विकास बोर्डका सदस्य सन्तोष...

अभिनेत्रीको अशोभनीय अभिव्यक्तिप्रति कलाकार संघको ध्यानाकर्षण

काठमाडौं। कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ मा अभिनेत्री जसिता गुरुङको चरित्र हत्या हुने गरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्राज्ञी राज्य लक्ष्मी शाह...

चलचित्र महोत्सवमा अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी सम्मानित

काठमाडौंँ । अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । ‘कोशी चलचित्र महोत्सव २०८१’को अन्तिम दिन एक विशेष कार्यक्रमकाबीच सम्मान प्रदान गरिएको हो । श्रेष्ठलाई कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा...

परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण

काठमाण्डौ। परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले राजधानीमा संयुक्त रुपमा सम्मान तथा पुरस्कार कार्यक्रमको सम्पन्न गरेको छ । परिवर्तन नेपालद्धारा स्थापित चेतन कार्की स्मृति पुरस्कार तथा निशा घिमिरे स्मृतिकोष द्धारा स्थापित निशा...

चलचित्र क्षेत्रको विकासमा मिडियाको प्रभाव उल्लेखनीय छः चलचित्रकर्मी

काठमाडौँ। चलचित्र पत्रकार संघको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना गरिएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका...

चलचित्र नखेलेकाहरूको सदस्यता खारेज गर्दै चलचित्र कलाकार संघ

काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले...

कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । कुल खसेको ४६८ मत मध्ये...

कलाकार संघ अध्यक्ष उमेद्वार मोहन निरौलाले गरे प्यानल घोषणा

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको चैत ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका बरिष्ठ कलाकार मोहन निरौलाले आफ्नो प्यानल घोषणा सहित एजेन्डा सार्वजनिक गरेका छन् । बिहीबार निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन...

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला र उप्रेतीको उम्मेदवारी

काठमाडौं । चलचित्र कलाकार संघको आगामी चैत ४ गते हुने निर्वाचनका लागी शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् । सात जनाले...

निशा घिमिरे स्मृति पुरस्कार पवित्रा र उषालाई

काठमाडौं। निशा घिमिरे स्मृति कोषले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री पवित्रा आचार्य तथा मोडल उषा उप्रेतीलाई प्रदान गर्ने भएको छ ।कोषको गत शनिवार बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार आचार्य...

नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको शुभारम्भ

काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक...

बिपद ब्यवस्थापन कोषको लागि कलाकार संघको तर्फबाट सहयोग

काठमाडौँ। चलचित्र विकास बोर्डले हालसालै गठन गरेको बिपद ब्यवस्थापन कोषलाई कृयाशिल गराउने उद्देश्यले नेपाल चलचित्र कलाकार संघको तर्फबाट नगद रकम विकास बोर्ड अध्यक्ष श्री दयाराम दाहाललाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो। नेपाल...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.