काठमाडौं। व्यावसायिक सफल चलचित्र ‘ऊनको स्वीटर’ डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि...
Tag - meruna magar
चलचित्र ‘रोज’ को गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भ्यूज पायो
काठमाडौं । प्रदीप खड्का र मिरुना मगरको प्रमुख भूमिका रहेको चलचित्र ‘रोज’ को चर्चित गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भन्दा बढी भ्यूज पाउन सफल भएको छ । सात वर्षअघि ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो...
‘जारी २’ को नयाँ गीत सार्वजनिक
काठमाडौँ। सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’ मा मनोज थापा मगरको संगीत कम्पोज...
‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । कार्तिक २१ गते प्रदर्शनमा आउने प्रतिक्षित सिनेमा ‘जारी २ : सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक फुटेजले दयाहाङ राईलाई च्याब्रुङ वादकको नयाँ रूप–रंगमा प्रस्तुत गर्छ। पहिला छोरीको जन्मपछि उत्पन्न...
‘मैझारो’ को रोमान्टिक गीत सार्वजनिक, धिरज र मिरुनाको रोमान्टिक अवतार
काठमाडौं । चलचित्र ‘मैझारो’ मा समावेश गरिएको गीत ‘तिमीलाई के थाहा सानु’ बडादसैंको फूलपातीको अवसर पारेर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रेमिल जोडीका रूपमा...
कार्तिक २१ मा ‘जारी २’ र ‘मन बिनाको धन’
काठमाडौँ। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको...
विल्सनको ‘मैझारो’ मा पूर्वी पहाडका सुन्दर दृश्य
काठमाडौं। साउनको पहिलो हप्ता इलामबाट छायांकन सुरु गरिएको चलचित्र ‘मैझारो’ को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भैरहेको चलचित्र पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको...
‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक
काठमाडौँ। असोज ३ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न...
विल्सनको ‘मैझारो’ मा धिरजपछि मिरुना अनुबन्धित
काठमाडौं। विल्सन विक्रम राईको निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले हालै अनुबन्धित गरेको हो। यसअघि निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गरेको थियो। फिल्ममा धिरज र...
विपिन र मिरुनाको चलचित्र ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक
काठमाडौं। नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।...
‘जनै हराएको बाहुन’मा केकी र मिरुनाको प्रवेश
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज मिति घोषणा गरि सकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको...
‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ मा दयाहाङ र मिरुनाको छमछमी
काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज गरिएको छ । बुधबार सार्वजनिक भएको सिनेमाको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । राजन राज...
चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ मा विपिन र मिरुनाको प्रेम
काठमाडौं। आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा/चुट्का’मा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित...
विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ वैशाख २६ गते
काठमाडौं । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका...


