Tag - man sanga man

‘मनसँग मन’ र ‘आँधी तूफान २’ प्रदर्शनमा

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । कैलाश राई निर्देशित चलचित्र ‘मनसँग मन’ र मदन घिमिरे निर्देशित चलचित्र‘आँधी तूफान २’ आज रिलिज भएका हुन् । ‘मन संग मन’ मा...

‘मनसँग मन’को ट्रेलर रिलिज

काठमाडौँ । पुष्प खड्का र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘मनसँग मन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पुष्प र वर्षाबीचको प्रेमसम्बन्धलाई देखाइएको छ । साथमा पुष्पको द्धन्द्धका दृश्यहरू समेत...

‘मनसँग मन’ भ्यालेन्टाइन डेमा रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको चलचित्र भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश राईले बताए । पुष्प...

‘मनसँग मन’ को गीत सार्वजनिक, रोमान्टिक बने पुष्प र बर्षा

काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । ‘सहि दिउँला’ बोलको गीतमा रोहन हिङ्ग्माङ्ग र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखारेलको संगीत र मुक्त उदाशको शब्द रहेको छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन्...

पुष्प र वर्षाको ‘मनसँग मन’ को छायांकन सकियो

काठमाडौं। कैलाश राईको निर्देशनमा तयार भएको चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका रमणिय स्थानमा एक गीतको सुटिङ गरेसँगै चलचित्रको छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतमा अभिनेता पुष्प खड्का र...

‘मनसँग मन’ को गीत सार्वजनिक, पुष्प र बर्षालाई साथ दिदै पल र पुजा

काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक संगै चलचित्रको प्रदर्शन मिति घोषणा समेत गरिएको छ। चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउने छ। ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.