काठमाडौँ। दशैंको अवसर पारेर आज फुलपातीको दिनबाट तीन वटा चलचित्रले प्रदर्शन थालेका छन्। चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका छन् । दशैँको लामो बिदाको अवसर पारेर आएका...
Tag - jitu nepal
नितीको दोश्रो सिनेमा ‘ज्वाइँ साब’ जितु र नितीको वरपर घुमेको कथा
काठमाडौं । अभिनेत्री निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने...
जितु भन्छन् ‘ज्वाइँ साब’ क्यारेक्टर निकै चाख लाग्दो छ
काठमाडौं । कलाकारितामा अभिनयका लागि जितु नेपाल नयाँ होइनन्, तर फिल्मवृत्तमा ‘हिरो’ का रुपमा भने उनी नयाँ नै हुन् । फिल्म ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितु यही असोज २४ गते...
‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक,नितीसँग विवाह गर्न प्रतिष्पर्धा (भिडियो)
काठमाडौं । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक दुई मिनेट ५६ सेकेण्डको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ । ट्रेलर फिल्मका प्रमुख पात्र...
ज्वाइँ साब’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रि
काठमाडौं । दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिन बाट प्रदर्शनमा आउने सिनेमा ‘ज्वाइँ साब’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री...
‘ज्वाइँ साब’ मा जितु र नीतिको केमेस्ट्रि कस्तो होला ?
काठमाडौं । यही असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाहको यति बेला राम्रै चर्चा छ । फिल्म ‘ज्वाइँ साब’मा अनुबन्धित भएसँगै चर्चामा रहेका जितु र नीति फिल्मको प्रचारप्रसार सामाग्री...
सिनेमा ‘ज्वाइँ साब’को ‘कसम बत्तीको’मा जितु र नीतिको बिहे
काठमाडौँ। असोजको २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘ज्वाइँ साब’ को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा निशान...
‘ज्वाई साब’ असोजको २४ गते फूलपातिको दिनबाट प्रदर्शनमा आउने
काठमाडौँ। बसन्त निरौलाको निर्देशनमा तयार भएको सिनेमा ‘ज्वाई साब’ को प्रदर्शन मिति तय गरिएको छ । सिनेमाको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । सिनेमा असोजको २४ गते फूलपातिबाट देशभर प्रदर्शनमा...
जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु
काठमाडौँ। चित्लाङबाट जीतु र नीतिको मुख्य अभिनय रहने चलचित्र ‘ज्वाइँ साब’ को छायांकन सुरु गरिएको छ। वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो । यो फिल्मको आज बिहान...
जितु र नीति ‘ज्वाइँ साब’ को वर्कशपमा व्यस्त
काठमाडौँ। चलचित्र ‘ज्वाइँ साब ’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको...
‘ज्वाइँ साब’ बन्दै जितु
अभिनेता जितु नेपाल नयाँ सिनेमामा अनुबन्धित भएका छन्। उनी ‘ज्वाइँ साब’ सिनेमामा अनुबन्धित भएका हुन्। बसन्त निरौलाको निर्देशनमा बन्ने ‘ज्वाइँ साब’ सिनेमामा उनको शीर्ष भूमिका हुनेछ। सिनेमाले सामाजिक...
दोस्रो सातामा ‘ह्यारीकी प्यारी’ले दर्शकको साथ पाउँदै
काठमाडौँ। माघ २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘ह्यारीकी प्यारी’ यतिबेला दोस्रो सातामा प्रदर्शनरत छ । चलचित्रले पहिलो भन्दा दोस्रो सातामा दर्शकको साथ बढी पाएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्र हेर्ने दर्शकहरुको...
‘ह्यारी कि प्यारी’को प्रिमियर सम्पन्न
काठमाडौँ । मंगलबार साझ फिल्म ‘ह्यारी कि प्यारी’को प्रीमियर सम्पन्न भएको छ । काठमाडौँको बिग मुभिजमा आयोजित ग्रान्ड प्रीमियरमा थुप्रै सेलिब्रेटी, आफन्त र फिल्मकर्मिहरुको उपस्थिति थियो । मदन कृष्ण श्रेष्ठ,दीपकराज गिरि...
परीक्षामा जितु नेपाल
काठमाडौं । जितु नेपाल भन्नेवित्तिकै हास्य कलाकार भनेर दिमागमा आउँछ । उनले थुप्रै टेलिसिरियलमा हास्य भूमिकामा अभिनय गरेका छन् । यद्यपि, उनले अभिनय गरेका चलचित्रहरुको संख्या पनि धेरै छ । केही चलचित्रमा उनी सानोतिनो भूमिकामा...

