Tag - gyanendra deuja

‘झिँगेदाउ २’ को छायांकन पनौतीबाट सुरु

काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट प्रतिक्षित सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन्। सोमबार सम्पन्न शुभमुहूर्तपछि करिब साढे तीन करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको यस सुपरहिट फ्रेन्चाइजको छायांकन...

बिद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न, ५३० जना विद्यार्थीले हेरे चलचित्र

काठमाडौँ। सिनेमाको माध्यमबाट शिक्षालाई जीवन्त बनाउने उद्देश्यले सिद्धलेक गाउँपालिका वडा नं. २ स्थित श्री नलाङ पात्ले माध्यामिक विद्यालय र श्री सिद्देस्वर माध्यामिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।...

‘उपहार’ ले गर्यो विदेश प्रदर्शनको सुरुवात

काठमाडौँ। नेपालमा सफलताका साथ प्रदर्शनरत चलचित्र ‘उपहार’ ले विदेश प्रदर्शन यात्राको सुरुवात गरेको छ । चलचित्रको पहिलो विदेश शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो । निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न...

चलचित्र ‘उपहार’ को ‘खाडीमा भेटौला’ बोलको गीत सार्वजनिक

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौला’ बोलको गीत ओएसआर डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको...

दर्शकले रुचाए ‘उपहार’, नयाँका लागि उदाहरण बने ज्ञानेन्द्र

शुक्रबारबाट रिलिज भएको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘उपहार’ लाई दर्शकले रुचाएका छन्। झिं’गेदाउ’लाई क्लिन हिट बनाएका देउजाको यो पछिल्लो सिनेमाको कथा र प्रस्तुति मनपरेको प्रतिक्रिया दर्शकहरुले दिएका...

चलचित्र ‘उपहार’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’ को शीर्ष गीत बिहीबार सार्वजनिक गरिएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका...

रेखाको ‘उपहार’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर...

‘उपहार’ को मुख्य भुमिकामा मुकुन भुषाल अनुबन्धित

काठमाडौं। अभिनेता मुकुन भुषाल निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने चलचित्र ‘उपहार’को मुख्य भुमिकामा अनुबन्धित भएका छन् । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ हिट भएपछि मुकुनले लगातार चलचित्र साइन गरिरहेका...

सफलताका साथ तेस्रो सातामा ‘झिँगेदाउ’

काठमाडौं। भाद्र १७ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वकतेस्रो साताको यात्रा तय गरेको छ । ‘झिँगेदाउ’ले प्रदर्शनको सुरुवाती दिन देखि नै राम्रो ब्यापार गरेको थियो । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण तेस्रो सातामा...

‘झिङ्गे दाउ’को प्रिमियर, मौलिक कथामा बनेको चलचित्र

काठमाडौँ। यहि शुक्रवार अर्थात् भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘झिङ्गे दाउ’ को राजधानी काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्रको प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका पुराना तथा नयाँ चलचित्रकर्मीको बाक्लो उपस्थिति...

अभिनेत्री आँचल शर्मा ‘झिँगेदाउ’मा गाउँले भूमिकामा

सेलिब्रेटी नेपाल काठमाडौं: ज्ञानेन्द्र देउजाको निर्देशनमा चलचित्र ‘झिँगेदाउ’ को धमाधम छायांकन भइ रहेको छ । काभ्रेको भकुन्डेमा इनडोर छायांकनका लागि सेट निर्माण गरिएको छ । खोटाङको हलेसीमा छायांकन सकेर निर्माण टिम भकुन्डेवेसी झरेको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.