Tag - benisha hamal

‘सिरुपाते जुँगामा…’ दीपकराज र बेनिशाको रोमान्स (भिडियो)

काठमाडौं। व्यवसायिक रुपमा सफल भैरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मंगलबार सार्वजनिक गरिएको छ । रमाइलो कुरा के छ भने चलचित्रको ट्रेलरमा समावेश भएकै कारण यो गीत सार्वजनिक हुनुअघि नै...

हरर सिनेमा ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक

काठमाडौं। हरर थ्रिलर सिनेमा ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखाएको छ । एक अपरिचित बालिका: जसको वरिपरि...

आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। हर्क साउदको शब्द रचना रहेको गीतमा संगीत एसडी योगीको रहेको छ। भिडियोमा अभिनेत्री बेनिषा हमाल र अभिनेता आर्यन सिग्देल फिचर्ड छन्।...

मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ अडिसनकल

काठमाडौँ। केहि समय अघि औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘बिजुली च्याप्टर १’ लागी केहि कलाकारहरुको लागी अडिसन कल गरिएको छ । आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० बर्ष उमेरको पुरुष,३० देखि ३५ वर्षको...

‘प्रेमगन्ज’ को फेरी भेट होला नहोला

काठमाडौँ। प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ ले नयाँ गीत सार्वजनिक गरेको छ । गीतका शब्द मात्र राखी सार्वजनिक ‘फेरि भेट होला नहोला’ बोलको गीतले विछोड भएका प्रेमी प्रेमिकाको भाव समेटेको छ । सार्वजनिक गीतमा...

चलचित्र ‘प्रेमगञ्ज’ र रंगपत्रकार बिच फुटसल प्रतियोगितामा पत्रकार टिम विजयी

काठमाडौँ। चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टिमले चलचित्र टिम माथि ३–२ को जित हासिल गरेको...

‘प्रेमगञ्ज’मा दुई पुस्ताको प्रेम, ट्रेलर रिलिज

काठमाडौं । भदौ ३ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगञ्ज’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको ३ मिनेट ३० सकेन्डको टे«लरमा दुई पुस्ताको प्रेमकथा देखाईएको छ । परिच्छेद सेनको कथा, पटकथा...

फिल्म ‘प्रेमगञ्ज’ युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘प्रेमगञ्ज’ युरोपका ४४ देशका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । अहिलेसम्मको नेपाली फिल्मको इतिहास हेर्ने हो भने धेरै फिल्म विदेशमा प्रदर्शन त भएका छन् । तर, नेपालीले नेपाली समूदायमा नै व्यतिगत रुपमा टिकट...

मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ औपचारिक घोषणा संगै फर्स्टलुक सार्वजनिक

काठमाडौँ। चलचित्र ‘बिजुली च्याप्टर १’ निर्माणको औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक बिसेष कार्यक्रमको आयोजना गरेर चलचित्रको फर्स्ट लुक सार्वजनिक संगै चलचित्र निर्माणको घोषणा गरिएको हो। विकास गिरिको लेखन तथा...

‘प्रेमगन्ज’को ‘समय’ सार्वजनिक

काठमाडौँ। परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ रिलिज भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् । चलचित्र ‘प्रेमगन्ज’ भदौ ३...

‘प्रेमगन्ज’को शीर्ष गीत सार्वजनिक, दुई कालखण्डको प्रेमकथा

काठमाडौं। परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशान्त, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको...

अभिनेत्री करिश्मा र बेनिशाले गरे ‘डि एच सी’को सार्वजनिकी करण

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले आफुले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छिन् । बाल्यकाल देखि नै आफु कस्मेटिक प्रति निकै सजक भएको उनको कथन छ । बिहिबार काठमाडौंमा एक समारोहबीच जापानको...

‘प्रेमगञ्ज’को आइटम गीतमा बेनिशाको हट डान्स

काठमाडौँ। भदौ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमगञ्ज’मा समावेश ‘तरबार’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नायिका बेनिशा हमालको आकर्षक नृत्य रहेको गीत...

‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर, मैना बनिन् बेनिशा

काठमाडौँ। भ्यालेन्टाइनको दिन पारेर चलचित्र ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै चलचित्रको पहिलो अनुहार सार्वजनिक गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन...