Tag - benisha hamal

नेपाल जेसिससँग ‘बिगुल’ को हातेमालो,फागुन १ गतेदेखि देशभर प्रदर्शनमा

काठमाडौं । फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बिगुल’ ले नेपाल जेसिससँग सहकार्यको घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्म टिमले यो सहकार्यबारे जानकारी गराएको हो । सम्मेलनमा...

प्रदर्शनमा आए चलचित्र ‘आ बाट आमा’ र ‘द ब्ल्यु लाइट’

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुइ नयाँ नेपाली सिनेमा प्रदर्शनमा आएका छन्। चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ र बलिराम चौहानको निर्देशनमा बनेको चलचित्र ‘द ब्ल्यु लाइट’...

प्रदर्शनको तेस्रो दिनमा ‘एक्लो–१’, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ प्रदर्शनको आज तेस्रो दिनमा प्रवेश गरेको छ। देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले प्रारम्भिक दिनहरूमै दर्शकको ध्यान तानेको छ भने धेरै...

चलचित्र ‘एक्लो–१’ देशभर प्रदर्शनमा

काठमाडौँ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण...

टिजर सार्वजनिकसँगै ‘द ब्ल्यू लाइट’ को रिलिज मिति फेरबदल

काठमाडौं । साइकोलोजिकल थ्रिलर कथामा तयार गरिएको चलचित्र ‘द ब्ल्यू लाइट’ ले आफ्नो टिजर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको छ । क्रिसमसको अवसर पारेर बिहीबार मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।...

नरेन र बेनीशा फिचर्ड ‘बिगुल’ को रोमान्टिक गीत सार्वजनिक

काठमाडौं । सामाजीक राजनीतिक बिषयको फिल्म ‘बिगुल’ मा समावेश शीर्ष गीत मरुभूमिमा पानीजस्तै.. सोमबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ ।...

‘बिगुल’ को टिजरमा जेन्जी आन्दोलनको झल्को

काठमाडौं । चलचित्र ‘बिगुल’ को टिजर सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को सवा एक मिनेट लामो टिजरले फिल्मप्रति कौतुहलता बढाउने संकेत दिएको छ। सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि...

‘एक्लो’ को ट्रेलर सार्वजनिक,पहिलो नेपाली साइफाई सिनेमा

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ। आज लाविममल ललितपुरमा एक बिसेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।...

‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक, तीन अवतारमा बेनिशा

काठमाडौं । पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको सायकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’ले आफ्नो नयाँ पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन पात्रलाई स्थान दिइएको छ, जसको केन्द्रमा अभिनेत्री बेनिशा हमाल...

अमेरिकाको प्रतिष्ठित म्युजियम अफ द मुभिङ इमेजमा ‘एक्लो’ को ऐतिहासिक प्रिमियर

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ ले अन्तर्राष्ट्रिय स्तरमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज (Museum of the Moving Image) मा ऐतिहासिक प्रिमियर गर्न लागेको छ। यो...

‘एक्लो’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकारहरु अटाएका छन्। सार्वजनिक पोस्टरमा प्रदीप खड्का, जेमी बेकन,विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल...

माघ ९ मा रिलिज हुँदै ‘बिगुल’, जेन्जी आन्दोलनलाई समर्पित

काठमाडौं । सामाजिक न्याय र राजनीतिक चेतनालाई केन्द्रमा राखिएको फिल्म ‘बिगुल’ माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । आइतबार फिल्मको फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो । फिल्मको निर्देशन रमेश कोइरालाले...

‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक, पाँच पात्रको रिस र निराशा

काठमाडौं । मनोवैज्ञानिक तनाव र थ्रिलले भरिएको संकेत दिने गर्दै चलचित्र ‘द ब्ल्यू लाइट’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका पाँच मुख्य कलाकारलाई केन्द्रमा राखिएको छ। खैरो टोनको घर वा होटल जस्तो देखिने...

‘कल्ली’का तीन पोस्टर सार्वजनिक, सौगातदेखि नाजिर र वर्षासम्म

काठमाडौँ। आगामी फागुन १ गते रिलिज हुने फिल्म ‘कल्ली’ ले तीन फरक पोस्टर सार्वजनिक गर्दै प्रचार यात्राको औपचारिक सुरुआत गरेको छ। किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्मका पोस्टरमा कलाकारहरू पृथक रूप र गेटअपमा देखिँदा, कथाबारे...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.