Tag - babari movie

‘बाबरी’को तेस्रो गीत सार्वजनिक,रोमान्टिक बने अदिति र धिरज नाडकर

काठमाडौँ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र ‘बाबरी’को तेस्रो गीत सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक ‘मायाका रंगहरु’ बोलको रोमान्टिक गीतमा रचना रिमाल र सनुप पौडेलको स्वर, कालीप्रसाद बाँस्कोटा एवं सविन एकतारेको शब्द...

‘कमेडी क्लब विथ च्याम्पियन्स’ मा दुई धिरज संग अदिति

काठमाडौँ। सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को स्टूडियोमा कलाकारहरुको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरु आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका...

‘बाबरी’ ट्रेलर सार्वजनिक अदितिको लागी दुई धिरजको द्वन्द (भिडियो)

काठमाडौँ। बाबरी फिल्म्सको व्यानरमा निर्मित चलचित्र ‘बाबरी’ को ट्रेलर रिलिज गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम बिच ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा दुई युवक र एक युवती बीचको प्रेमकथा प्रस्तुत...

‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक,दुई धिरजको बिचमा अदिति

काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को नयाँ पोस्टरहरु सार्वजनिक गरिएका छन् । यसअघि मुख्य कलाकार धिरज मगर र अदिति बुढाथोकीलाई मात्र चलचित्रको प्रचार सामाग्रीमा समेटिएको थियो । नयाँ पोस्टरमा डेब्यु...

धिरज र अदितिको ‘बाबरी’ भाद्र ३१ बाट प्रदर्शनमा आउने

काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर मुख्य भुमिका रहेको चलचित्र आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार...

पौडेलको ‘बाबरी’ को छायाँकन सकियो

काठमाडौं। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’को छायंकन सकिएको छ । ।चलचित्रको ३८ औं दिनमा सिक्किममा इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको लकडाउन पछि छायांकन सुरु भएको चलचित्रको दोस्रो चरणको लकडाउनले पुन रोकिएको थियो । दोस्रो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.