Tag - Anmol Kc

अनमोलको चलचित्र ‘जेरी अन टप’ को छायांकन सकियो

काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘जेरी अन टप’को छायांकन सकिएको छ । मुस्ताङमा अन्तिम दृश्य खिचेर सोमबार कलाकार सहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीत बाहेकको छायांकन ६० दिनमा...

‘भगवत् गीता’मा धिरज भित्रिएपछि अनमोलले दिए बधाई

काठमाडौं। अनमोल के.सीले धीरजलाई झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा जोडिएपछि बधाई दिएका छन् । झरना र उनका श्रीमान् तथा निर्माता सुनिल कुमार थापाले फिल्ममा धिरज अनुबन्ध भएको तस्बिर फेसबुकमा राखेका छन्, जसमा फिल्म क्षेत्रका...

अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ को क्लाइमेक्स दृश्य टिकटकमा लीक

काठमाडौं ।अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को महत्वपूर्ण दृश्य टिकटकमा लीक भएको छ । यो दृश्यलाई फिल्मको ‘क्लाइमेक्स सीन’ मानिएको छ । मनाङमा छायांकन भइरहेको चलचित्रको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले टिकटकमा पोस्ट गरेका छन्...

छायाँकनमा अनमोल केसीको ‘छड्के २’

काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु गरिएको छ । शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन पनि सुरु गरिएको हो । ६० दिनको छायांकन...

बोर्ड अध्यक्षमा नियुक्त बुबालाई अनमोलको बधाई, ‘सिनेमाको श्रीवृद्धिमा थप योगदान रहनेमा ढुक्क छु’

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका अभिनेता भुवन केसीलाई छोरा अनमोल केसीले बधाई दिएका छन् । अनमोलले सामाजिक सञ्जाल फेसबुकमा बुबा भुवनसँगको बाल्यकालका तस्वीरहरु पोष्ट गर्दै नेपाली चलचित्रको श्रीवृद्धिमा थप...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.