स्वरूपराज आचार्यको सिमलको भुवा सरी भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
आधुनिक गीतमा अहिलेका सबै भन्दा व्यस्त र थुप्रै गीतमा स्वर दिएका गायक स्वरूप राज आचार्यको आवाजमा रहेको सुमधुर गीत सिमलको भुवा सरीको भिडियो सार्बजनिक भएको छ । एक जना युवा गाउँ घुम्दै जाँदा एउटी सुन्दर युवती लाइ देखेर उसकै सुन्दरताको बर्णन गर्दै गरेको भाव लाइ भिडियोमा समाबेश गरिएको छ । शक्ति बल्लवको संगीत रहेको गीतमा दिलिप पौडेलको शब्द रचना रहेको छ । रामकृष्ण बस्नेत र सोमिया सामतको अभिनय रहेको छ । राम गौतमले निर्देशन गरेको भिडियो लाइ सी.सी.आर.पोख्रेलले छायांकन तथा सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.