Category - Videos

सन्दीपको निर्देशनमा सतिसको माया सुरभी लाइ कमि भो (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय चलचित्रका गीत मात्र होइन म्युजिक भिडियो निर्माणमा पनि निकै खर्च गर्न थालिएको छ । उत्कृष्ट म्युजिक भिडियो बनाउन बिदेशका बिभिन्न भुमिका समेत छायाँकन हुने गरेका छन् । निर्देशक सन्दीप श्रेष्ठले...

छुल्ठिम संग तिमीले सुन्यौ भन्दै समिर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ डेबिड शंकरको आवाजमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । फराज अर्पणको शब्द संगीतमा रहेको गीतको भिडियोमा छुल्ठिम गुरुङ संग नव मोडल समिर तामाङले स्क्रिन शेयर गरेका छन् । फराज अर्पणको निर्देशनमा बनेको...

प्रेम दिवसको अबसरमा जुनुको साथी सार्बजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ प्रेम दिवसको छेको पारेर गायिका जुनु गौतमको स्वरमा रहेको भ्यालेनटाइन स्पेशल गीत ‘साथी’भिडियो सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको जुनुको साथीमा आफ्नो प्रेमीको प्रशंशा गरिएको...

गायक नारायणबाबुको टुट्यो फुट्यो सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक नारायण बाबु कोईरालाको स्वरमा ‘टुट्यो फुट्यो’ बोलको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल कम्पनिमार्फत सार्वजनिक गरिएको छ। सुमन कुमार श्रेष्ठको शब्द तथा संगीतमा रहेको यस गीतलाई दिनेश श्रेष्ठले...

प्रमोदको भ्यालेन्टाइन कोसेली ‘के हो तिम्रो नाँउ’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली आधुनिक गीत ‘के हो तिम्रो नाँउ’को भिडियो सार्वजनिक गरिएको छ । प्रमोद कोइराला तथा अंजली सुनामको युगल स्वर रहेको ‘के हो तिम्रो नाँउ’ मा शब्द तथा संगीत उनै गायक प्रमोद कोइरालाको रहेको छ । शैलेन्द्र...

नेपाली कमेडी टेली सिरिएल रेशम फिरीरि सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कमेडी टेली सिरिएल रेशम फिरीरि सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक सिरिएल प्रत्येक हप्ता यु ट्युब मार्फत सार्बजनिक गरिने भएको छ । आजकल यु ट्युबमा कमेडी सिरिएल...

सागर आलेको भ्यालेन्टाइन गीत रिलीज (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सुप्रसिद्द नेपाली सिंगिङ्ग रियालिटी शो ‘नेपाल आइडल’बाट चर्चाको शिखरमा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलीज गरिएको छ । प्रेम दिवस नजिकिँदै गर्दा सागरको ‘मलाई किन तिम्रो...

शुस्मा कार्मीको किन बहकियो मन (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक पारसमणि ढुंगाना र गायिका मेलिना राईको आधुनिक गीत “बहकियो मन आज नमानी लाज ” हालै सार्बवनिक गरिएको छ । नायिका शुस्मा कार्की र सुरेश लामाको अभिनय रहेको उक्त गीतमा पारसमणि ढुड्डानाकै संगीत र प्रबोद...

नेपाल आइडलका तिन आइडलहरुको प्रतिक्षित ‘गोरी भर्सेस गोर्खे’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ संगीतकार टिका दाहालको संगीतमा नेपाल आइडलका टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धीको आवाजमा प्रतिक्षित बनेको गोरी भर्सेस गोर्खे भिडियो सार्बजनिक गरिएको छ । बुढासुब्बा डिजिटलको अफ़िसिएल च्यानल मार्फत भिडियो...

‘प्रेम दिवस’ मा अन्जु पन्त एकल साँझ

सेलिब्रेटी नेपाल काठमाडौँ गीत संगीत क्षेत्रकी मेलोडी क्वीन’ अञ्जु पन्तको फ्यानका लागि खुसीको खबर छ । फ्यानले यस पटक अञ्जुसँगै प्रेम दिवश अर्थात् ‘भ्यालेनटाइन–डे’ मनाउन पाउँनेछन् । १४ फेब्रुअरी अर्थात ‘भ्यालेनटाइन–डे’का दिन अञ्जु...

प्रियंका र आश्मासँग सरोजको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको गज्जब अभिनय छ । लामो समय पछि प्रियंका, आश्मा र...

प्रदिप खड्का भन्छन मेरो बडीगार्ड देखेर ४ जना ढले (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र प्रेमगीत बाट सफल नायकको परिचय बनाउन सफल प्रदिप खड्का अहिलेका चल्तीका कलाकार हुन् । उनि अभिनित चलचित्र प्रेम गीत र प्रेम गीत २ सफल बने पछि उनको डिमाण्ड पनि बढ्न थालेको छ । उनि अभिनित पछिल्लो...

दुर्व्यसनीमा कसरि फस्छन युवाहरु ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ आजकल धेरै युवाहरु दुर्व्यसनीमा फस्न थालेका छन् दुर्व्यसनीमा फस्ने बिबिध कारणहरु हुन्छन । कतिपय फ्रस्टेसनका शिकार बन्छन भने कतिपय घरबाट समय र माया नपाऊदा पनि लागु पदार्थको शाहारा लिने गर्दछन । यसै बिषयमा...

हँसाउनको लागि आयो ‘जेटी डन’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय प्रविधिको विकाससँगै बिभिन्न संचार माध्यमको पनि बिकाश भएको छ । त्यसरी बिकाश भएको मध्ये एक युट्युव पनि हो । युट्युवमा अहिले समाचार पढ्नेदेखि मनोरन्जनका बिभिन्न गतिबिधि टेलिचलचित्र ,चलचित्र, गीत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.