अश्मित र पूजा बने एक अर्काको खास (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक प्रदीप सुन्दासले ‘के हो त खास’ बोलको गीतको भिडियो सार्बजनिक गरेका छन् । गायक प्रदीपले यस अघि दर्जन बढी गीतमा आफ्नो आवाज भरिसकेका छन् । सार्वजनिक गीतमा गायक प्रदीप स्वयमकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा अश्मित पोखरेल र पूजा जोशीले अभिनय गरेका छन् । गीतको भिडियोलाई स्वयम अश्मितले निर्देशन गरेका हुन् । सर्ट फिल्म र म्युजिक भिडियो गरीे दुई दर्जन बढी शृजना निर्देशन गरिसकेका अश्मितले युवापुस्ताले गीतको भिडियो मन पराउने आशा व्यक्त गरे । अश्मित इन्टरटेन्मेन्ट प्रस्तुत गीतको भिडियोलाई दीपक अधिकारीले छायांकन गरेका हुन् । सार्वजनिक भिडियोलाई विजय राजले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.