नवल र रेजिनाको सम्बन्ध फरक भएपछि….(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता नवल खड्का र अभिनेत्री रेजिना उप्रेतीको अभिनय रहेको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गायिका आशा लामाको स्वरमा रहेको फरक भएछ बोलको गीतको भिडियोमा नवल र रेजिनाको जोडी जमेको छ। मिलन उदासको शब्द र चन्द्र प्रसाद शिवाकोटीको संगीत रहेको भिडियोलाइ रबिन्द्र बरालले छायांकन र निर्देशन गरेका हुन् भने अनुप पौडेलले सम्पादन गरेका हुन् । कुनै बेला नेपाली चलचित्रमा ब्यस्त कलाकार नवल र रेजिना आजकल चलचित्रमा देखिन छाडेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.