मेलिनाको ‘नजिक यति भयर पनि’ वर्षा र कमलको सुहाएको जोडी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ


गीतकार टेक तामाङको नयाँ गीत ‘नजिक यति भएर पनि’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका मेलिना राईको आवाज रहेको गीतमा कन्काइस्ट राईको संगीत रहेको छ । उक्त गीतको भिडियोमा बर्षा शिवाकोटी र कमल सिंह फिचर्ड छन् । साहश शाक्यको एरेञ्ज रहेको गीतमा मिक्सिङ भने चन्द्र चौधरीको रहेको छ । सो गीतको म्यूजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । बुद्ध थापा र उनको समूहको छायांकन रहेको भिडियो लाइ सम्पादन बिकाश धमलाले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.