Category - Videos

लोक दोहोरि पारखीको लागि एलिना र सुरजको नचाउने गीत(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: लोक दोहोरि गीत संगीत पारखीको लागि नचाउने गीतको भिडियो सार्बजनिक गरिएको छ । एलिना खनाल र सुरज रेग्मीको आवाजमा ‘ओभरव्यूटिफूल’ यूटुव मार्फत सार्वजनिक गरिएको छ । अनुशा थापा र खेमराज कोइरालाको...

शारीरिक रुपमा अशक्त हरुको वास्तविक कथा ‘जिउन गार्हो’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायिका गंगा छन्त्यालको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ‘जिउन गार्हो’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो । शारीरिक...

पोखरेलको गीतमा कति राम्री सारा श्रीपाईली (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायक इश्वर पोखरेल नयाँ भिडियो सार्बजनिक गरिको छ । रातो रिबन रातो रिबन बोलको गीतबाट चर्चा कमाएका गायक इश्वर पोखरेल पछिल्लो पटक ‘कति राम्री बोलको’ गित सार्बजनिक गरेका हुन् । १० बर्ष...

साइनो मासी मोनिकासंग घरबार गरे गायक टम्पाशेर राइले (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायिका मेलिना राइ र गायक टम्पाशेर राइको युगल स्वरमा नयाँ गीत ”काठैमा काटी दरबार”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा टम्पाशेरको नै शब्द र संगीत छ भने गीतलाई पावल चामलिंग...

प्रीति आलेको गीतमा सविताको डान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायिका प्रीति आलेको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । ‘रन बेबी’बोलको भिडियो यु ट्युब मार्फत सार्बजनिक गरिएको हो। भिडियोमा सबिता आले,समिर खान र बिनोद चौलागाईंलाइ फिचर्ड गरिएको छ...

प्रेम र केशबले गरिब हुनुको पिडा भिडियोमा यसरि पोखे

सेलिब्रेटी नेपाल काठमाडौँ: ४ वर्षअघि ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर चर्चामा आएका गायक प्रेम परियारको नयाँ भिडियो सार्बजनिक गरिएको छ । गीतमा प्रेम र केशव भावुकको आवाज रहेको छ । ‘कस्को भरमा’ बोलको गीतमा उनले गरिबीको पीडा...

केहि महिना अघि बिहे गरेर भाइरल बनेका बखत बने पागल प्रेमी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘फाटेको मन’ बोलको गीतमा निशा लामाको शब्द तथा चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ । भिडियोलाइ टंक केसीले छायांकन गरेका...

उत्तमको कौडागीत ‘सानान्नी’ मा आरुषी मगरको कौडा नृत्य

सेलिब्रेटी नेपाल काठमाडौँ: युवा गायक तथा संगीतकार उत्तम थापा मगर र गायिका कुशु गुरुङले ‘सानान्नी’ बोलको कौडा गीतकाे रमाइलो भिडियाे सार्वजनिक गरेका छन । उत्तमकै शब्द संगीतमा रहेकाे उक्त गीतलाइ दुर्गा गुरुङले एरेन्ज...

रामकृष्ण ढकालको स्वर र अभिनयमा ‘मै हु ढाका टोपी’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: १ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको पहिलो दिन छैठौं अन्तरास्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाउँदै छ । यसै दिनलाई मध्यनजर गर्दै गीतकार ज्ञानु राजबंशीले ‘मै हु ढाका टोपी’ गीत सार्वजनिक...

‘ब्यान्ड बाजा’ लिएर आइन सिर्जु (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायिका तथा मोडल सिर्जु अधिकारीको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘ब्यान्ड बाजा’ बोलको गीतमा गायिका स्वयमको शब्द रहेको छ भने संगीत केशव बाबुको रहेको छ । सिर्जु अधिकारीको अफिसियल युटुब च्यानल सिर्जु...

ठेलाको मःम बेच्दै गायक बनेका कपिलको पहिलो गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: ठेलामा मः म बेच्दै गायक बनेका कपिलपौडेलको पहिलो गीतसाला काठमाण्डौँ सार्वजनिक गरिएको छ। गायकबन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चोकमा ठेलामा मःम बेच्दै आएकाथिए। उनको गायकी...

प्रवेश र बानीको ‘माया गरन’ मा मेलिना र आकाश (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेताआकाश श्रेष्ठ र नव मोडेल मेलिना राइ फिचरिङ्ग ‘माया गरन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक प्रवेश राइको स्वर रहेको गीतमा कर्मा ग्याल्छेन बोम्जनको शब्द र संगीत रहेको छ...

एलिसाको गालाको डिम्पलको तारिफ गर्दै शिशिर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : गायक प्रताप दास र गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘कान्छीको डिम्पल’ बोलको सार्बजनिक गीतमा जुनी राणाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । डान्सिङ्ग...

राज सिग्देलको ‘अमृत’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ : नेपाली सुगम संगीतका गायक तथा गजलकार राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा राज आफैले अभिनय गरेका...