तेजश र विष्णुको ‘पिँडालु’ मा भद्रगोलकी रक्षा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: तेजश रेग्मी र विष्णु माझीको स्वरमा रहेको नयाँ गीत ‘पिँडालु’ को भिडियो सार्वजनिक गरिको छ । तेजस रेग्मीकै शब्द संगीत रहेको गीत युट्युब मार्फत सोमबार मात्रै सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङमा परेको छ । भिडियोलाइ इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक गरिएको हो ।

शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक., तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्ग छन। भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । भिडियोमा दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.