एकदेवको ‘तिमी आयौ’ मा आश्मा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक एकदेव लिम्बूको नयाँ गीत ‘तिमी आयौ’ को भिडियो सार्वजनीक गरिएको छ । सत्य घटनाबाट प्रभावीत रहेको गीतको भिडियो गायक लिम्बूले सोमबार आफ्नो युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरेका हुन् । अभिनेत्री, मोडल आश्मा गिरीको एकल अभिनय रहेको छ । शर्मीला लिम्बूले लेखेको गीतको भिडियो बियोन्डले निर्देशन गरेका हुन् भने झोले प्रकाशनको छायांकन र सम्पादन छ । गीत राम्रो र मर्मस्पर्सी लागेकाले अभिनय गरेको अभिनेत्री आश्मा बताउछिन् । आश्माले चलचित्र ‘ड्रिम गर्ल’ मार्फत अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.