बिनोद र मेलिनाको ‘फूल बारी’ मा सुरज र पुजन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: मेलिना राइ र बिनोद बिसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘फूल बारी’ मा बोलको गीतमा रियान ढुंगेलको शब्द र बिनोद बिसीको संगीत रहेको छ । भिडियोलाइ समिर थोकरले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ उत्तम कुमार कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा सुरज श्रेष्ठ र पुजन घिमिरे फिचर्ड छन् । भिडियो माने भन्ज्यांग म्युजिकको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.