काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘प्रकाश’ले शनिबार उत्साहजनक व्यापार गरेको छ । प्रदर्शनको दोस्रो दिन राजधानीका धेरै हलमा चलचित्रको अधिकांश शो हाउसफुल भएका छन् । माउथ पब्लिसिटीमा अब्बल साबित भएका कारण चलचित्र हेर्न दर्शकको...
Category - Featured
प्रदीपको ‘प्रकाश’सँगै सृष्टिको ‘राधा’ प्रदर्शनमा
काठमाडौं । शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । ‘प्रसाद’ फ्रेम्ड निर्देशक दिनेश राउत निर्देशित ‘प्रकाश’र ‘सुनगाभा’ फ्रेम्ड निर्देशक सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ तीजको छेको पारेर प्रदर्शनमा...
प्रिमियरमा ‘प्रकाश’लाई उत्कृष्ट प्रतिक्रिया, थुप्रै सेलिब्रेटीले हेरे फिल्म [तस्वीरहरु]
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रदीप खड्का स्टारर चलचित्र ‘प्रकाश’को बुधबार बेलुका राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजको २ वटा पर्दामा गरिएको प्रिमियरमा चलचित्रकर्मी एवं सञ्चारकर्मीहरुको...
‘प्रेमगीत ३’को नेपाली र हिन्दी भर्सनको गीत सार्वजनिक
काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार नेपाली र हिन्दी भर्सनमा छुट्टाछुट्टै गीत सार्वजनिक गरिएको हो । ‘मायाको गाउँ’ बोलको नेपाली भर्सनको गीत ‘ओएरआर...
‘झिंगेदाउ’को नयाँ गीतमा अञ्जु र सुरेशको स्वर, आँचल र कुशलको छमछमी
काठमाडौं । यही भदौं १७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिंगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक ‘टलटल टलक्कै’बोलको गीतमा एकनारायण भण्डारी र दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत...
‘महापुरुष’ फिल्मको पोष्टर : निर्माण टिमले चिनायो नयाँ अभिनेता
काठमाडौं । ‘मह जोडी’ अर्थात अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’को नयाँ पोष्टर सार्वजनिक गरेको छ । मंगलबार निर्माण टिमले नयाँ पोष्टरसँगै डेब्यू अभिनेता अरुण क्षेत्रीको ‘लुक्स’...
कात्तिकबाट फागुनमा पुग्यो सुरक्षा पन्तको ‘बुलाकी’
काठमाडौं । सुरक्षा पन्तको शीर्ष भूमिका रहेको चलचित्र ‘बुलाकी’ फागुनमा प्रदर्शनमा आउने भएको छ । यसअघि कात्र्तिक १८ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र अब फागुन १९ मा प्रदर्शनमा आउने भएको हो । मंगलबार चलचित्रको नयाँ पोष्टर...
´विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउँदैछु´ निर्देशक शाही
काठमाडौं। प्रदीप शाही, नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हुन सक्छ । तर, नेपाली फिल्मलाई विश्वमा चिनाउनका लागि उनको ठूलो योगदान छ । सर्ट फिल्महरुबाट थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका उनले विश्वलाई गोर्खा सैनिकको...
तीनवटै नेपाली चलचित्रको कमजोर व्यापार, हलमा शो छ तर दर्शक छैनन्
काठमाडौं । शुक्रबार एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आए – माईकल अधिकारी, कृष्ण लीला र प्रेमगञ्ज । यी तीनवटै चलचित्रले हलसम्म अपेक्षित दर्शक तान्न सकेनन् । तीनवटै चलचित्रको ओपनिङ निकै कमजोर रह्यो । शुक्रबार र शनिबार दुबै दिन...
छायाँकनमा अनमोल केसीको ‘छड्के २’
काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु गरिएको छ । शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन पनि सुरु गरिएको हो । ६० दिनको छायांकन...
रचनाले गायनको कमाइबाट बनाइन पक्की घर, बाल्यकालदेखिको एउटा सपना पूरा
काठमाडौं । गायिका रचना रिमालको गायनको कमाइबाटै पक्की घर बनाएकी छिन् । झापाको चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन् । पुरानो साँघुरो घर भत्काएर पक्की घर बनाउने र त्यसमा बुबाआमालाई राख्ने रचनाको...
‘माईकल अधिकारी’को राजधानीमा प्रिमियर
काठमाडौं । भोलि (शुक्रबार)देखि प्रदर्शनमा आउने सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘माइकल अधिकारी’को राजधानीमा प्रिमियर गरिएको छ । सार्वजनिक प्रदर्शनको २ दिनअघि बुधवार बेलुका गोपीकृष्ण सिनेमा हलको २ पर्दामा चलचित्रको...
मिलन चाम्सको ‘वर एण्ड वधु’फागुन १९ मा
काठमाडौं । मिलन चाम्सको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आएलगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् । निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र...
कर्णालीलाई चिनाउनका लागि ‘प्रकाश’को छायाँकन जुम्लामा : प्रदीप
काठमाडौँ। साउन महिना अभिनेता प्रदीप खड्काको लागि राम्रो रह्यो । ‘प्रेमगीत ३’को भारत रिलिज र ‘प्रकाश’मा निर्वाह गरेको चरित्रले प्रदीपलाई चर्चाको शिखरमा पुर्यायो । लकडाउनपछि मिडियामा नझुल्किएका प्रदीप साउन यता भने लाइमलाइटमा छन् ।...


