काठमाडौँ । माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा भूकम्पको कथादेखि राजनीतिक...
Category - Featured
केजिएफका डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमा ‘गोर्खा वारियर’ को स्वराँकन
काठमाडौं। आगामी फागुन ११ बाट नेपालमा प्रदर्शन हुने ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अँग्रेजी र कोरियन भर्सन तयार...
मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट
काठमाडौँ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर...
मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा
काठमाडौं । मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरेकी हुन् । बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन...
चलचित्र ‘जिग्री’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ। सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘जिग्री’ को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै चलचित्र...
दयाहाङ र दीयाको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् । सार्वजनिक...
कमेडी चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा,रेयर,नीति महेश र नवीन मुख्य भूमिकामा
काठमाडौँ । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘खजुरे ब्रो’ को अफिसियल घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको अफिसियल घोषणा गरेको हो। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि...
रेखाको ‘उपहार’ को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । आगामी फागुन २५ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर...
गोर्खा वारियरलाई सफलताको शुभकामना सहित निर्देशक चाम्सलाई सम्मान
काठमाडौँ। नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बृत्तमा पुर्याएको भन्दै गोर्खा वारियरका निर्माता तथा निर्देशक मिलन चाम्सलाई एक कार्यक्रमका बीच काठमाडौंमा सम्मान गरिएको छ । ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) मा...
नवलको चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सके जोवन दिउँला’ बोलको गीतमा सत्यकला राई र बिक्रम राइको स्वर,दिपक शर्माको शब्द तथा संगीत रहेको छ।...
‘गोर्खा वारियर’ फागुन ११ मा
काठमाडौं। बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि नेपाली चलचित्र ‘गोर्खा वारियर’ अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको छ । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएपछि...
चित्रा पारिवारिकसँगै साथीत्वको कथा हो: निर्देशक लामिछाने
काठमाडौँ। आगामी शुक्रवार अर्थात यही पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चित्रा’लाई निर्माण पक्षले बाबु छोरीको पारिवारिक कथा भन्दै प्रचार गरिरहेको छ । बिहीबार पत्रकारसँगको अन्तर्क्रियामा निर्देशक घनश्याम लामिछानेले यो चलचित्र...
सामाजीक कथामा शेखर लामाले ‘लुसु’ निर्माण गर्दै
काठमाडौँ। दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो चलचित्र ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शेखर लामाको निर्माणमा बन्ने चलचित्र ‘लुसु’ सामाजीक कथामा बन्नेछ। चलचित्रको निर्देशन नवराज...
खिलको ‘रिमै’ मा जोडिए सौगात
काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यो सँगै चलचित्रको मुख्य लाइनअप पूरा भएको छ। सिनेमा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी...