Category - Featured

दयाहाङको ‘गाउँ आएको बाटो’ जेठ १८ मा

काठमाडौं। टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो । चलचित्र आगामी वर्षको...

‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार

काठमाडौँ। अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको चलचित्रको फस्टलुकमा अभिनेत्री पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा पूजाले मेसिनगन...

एडल्ट प्रमाणपत्र पाएको फिल्म प्रदर्शन भएको हलमा बोर्डको अनुगमन

काठमाडौँ। यतिबेला हिन्दि फिल्म ‘एनिमल’ ले सिनेमा हलमा राम्रो दर्शक पाई रहेको छ। बलिउड फिल्मले भारत संगै अन्य देशहरुमा पनि राम्रो ब्यापार गरेको रिपोर्ट प्राप्त छ। फिल्मले नेपालमा पनि राम्रो ब्यापार गरी रहेको छ। सेन्सर...

खिल बहादुर गुरुङको चलचित्र ‘रिमै’ मा दयाहाङ र रिस्माको जोडी पक्का

काठमाडौँ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’को औपचारिक घोषणा गरिएको छ। ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैंया’ बनेकी...

दिवाकरको चलचित्र ‘मायावी’ को छायांकन सम्पन्न

काठमाडौँ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’ को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो । चलचित्रमा...

‘नाङ्गो गाउँ’ पछि ‘दुखी आत्मा’ बनाउदै दीपेन्द्र

काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको चलचित्रको प्रमुख अभिनेतामा दयाहाङ राई...

नयाँ स्वाद दिने चलचित्र ‘जम्प’, हेर्नुस् नयाँ ट्रेलरमा के छ ?

काठमाडौं। फरक स्वाद दिने नेपाली चलचित्र हेर्ने चाहाना राख्ने दर्शकहरु नेपालमा विस्तारै बढिरहेको छ । त्यस्तै यस्ता खाले सिनेमा निर्माणको क्रममा पनि जारी छ । यसै क्रममा नयाँ चलचित्र ‘जम्प’ निर्माण भएको छ। डेब्यू...

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पुजा गरेर शुभमुर्हत संगै चलचित्रको छायांकन सुरु गरिएको छ । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि...

रोहितको ‘फर्की फर्की’को शुभमुहुर्त,अनमोल र जसिताको जोडी पर्दामा

काठमाडौँ। रोहित अधिकारीको निर्माणमा बन्ने चलचित्र ‘फर्की फर्की’ को शुभसाइत सम्पन्न भएको छ । चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने छ। चलचित्रको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ । यो...

सिनेमा घर र निर्माताबिचको विवाद टुंगियो

दोस्रो चरणको वार्ताका लागि प्रदर्शक र निर्माताको तर्फबाट छुट्टाछुट्टै वार्ता टोली गठन भएका थिए । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको थियो ।

सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए।

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण घोषणा

काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले...

चलचित्र ‘दुई कदम’ को रोमान्टिक गीत सार्वजनिक

काठमाडौं । आगामी मंसीर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’ को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा...

मुइयाँ र बान्द्रेको टेलीचलचित्र ‘मुइयाँ मुईसाप’ सार्वजनिक (भिडियो)

काठमाडौँ। पछिल्लो समय नेपाली टेली चलचित्रहरु बन्ने क्रम बढेको छ। केहि बर्ष पहिले टेलिभिजनको पर्दामा समय कुरेर सिरियल हेर्नु पर्ने बाध्यता थियो। अहिले प्रत्येक दिन नै नयाँ नयाँ सिरियल यु ट्युबमा सार्वजनिक हुने गरेका छन्। सुरेश...