Category - Featured

नेता ओली र अभिनेता हमालबिच कला संवाद

काठमाडौँ। महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन र कलालाई केन्द्रमा राखेर संवाद...

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु भएको छ । बिहीबार सुन्धाराको सिभिल मल स्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै...

दर्शकले रुचाए ‘उपहार’, नयाँका लागि उदाहरण बने ज्ञानेन्द्र

शुक्रबारबाट रिलिज भएको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘उपहार’ लाई दर्शकले रुचाएका छन्। झिं’गेदाउ’लाई क्लिन हिट बनाएका देउजाको यो पछिल्लो सिनेमाको कथा र प्रस्तुति मनपरेको प्रतिक्रिया दर्शकहरुले दिएका...

राम्री मात्र होइन पढाइ पनि तगडा छ यी साउथ अभिनेत्रीको, कोही डाक्टर त कोही इन्जिनियर

प्यान इन्डिया सिनेमाको लहरले भारतमा दक्षिण भारतीय सिनेमाका अभिनेत्रीहरुको लोकप्रियता फराकिलो बनेको छ। दक्षिण भारतीय सिनेमामात्र होइन भारतको सबैभन्दा ठूलो सिनेउद्योग बलिउडमा समेत उनीहरुको माग छ। दक्षिण भारतीय अभिनेत्रीहरुको चर्चा...

पर्दामा फेरिदैं प्रदीप, अनमोल कहिले?

कलाकारले पर्दामा आफ्नो पात्रलाई सजिव गराएमात्र ऊ कलाकार हुनुको औचित्य पुष्टि हुन्छ। संसारमा पर्दामा आफूलाई सजिव तुल्याउने कलाकारहरुको सूचि लामो छ। यसका लागि उनीहरुले आफ्नो शरिर र स्वास्थ्यलाई समेत खतरामा पारेका उदाहरणहरु छन्।...

प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का

काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन्। गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक...

‘उपहार’को उत्साहजनक ओपनिङ, केही हलमा बढ्यो शो

रेखा थापाको ‘उपहार’ले आक्रामक ओपनिङ गरेको छ । शुक्रबारका दिन परेको महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको बिदाको सिनेमाले राम्रो फाइदा प्राप्त गरेको छ। सिनेमाले आफूलाई प्राप्त सबै शोहरुमा दर्शकको उच्च साथ पाएको छ।...

‘सतीदेवी’ हेरेर रुदै निस्किए दर्शक

काठमाडौं । मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको...

‘महाजात्रा’ टिम पोखराबाट बुटवलतर्फ

काठमाडौं। प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘महाजात्रा’को टिम यतिवेला सिनेमा प्रचारका मोफसल टुरमा छ । सोमबार सिनेमाको निर्माण टिमले पोखरा पुगेर पोखरा सभा गृहमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रमको आयोजना गरेको थियो...

‘उपहार’ मा गाउँबाट सहर झरेकी पूजा चरित्रमा देखिंदै पूजा शर्मा

काठमाडौं । अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि उनले अभिनय गरेका चलचित्रमा भन्दा फरक चरित्रमा देख्नेछन् । ‘चलचित्रमा म गाउँबाट सहर झरेकी...

‘महाजात्रा’को ट्रेलर रिलिज, सफल होला त राष्ट्र बैंक लुकाउने योजना?

‘महाजात्रा’को ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले सिनेमा कमेडीले भरिएको देखाएको छ। यसपटक सिनेमाका शीर्ष तीन पात्र फणिन्द्र, मुन्ना र जोयसले यसपटक भ्रष्ट नेताको कालो धन लुकाउने क्रमको...

समीक्षा भन्छिन्- बलात्कारी दुई प्रकारका र दुबै फाँसीका लायक

गायिका समीक्षा अधिकारीले बलात्कारी दुई प्रकार हुने र र ती दुबै प्रकारका नै फासीका लायक हुने बताइन्। उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन्। स्टाटसमा उनले एक प्रकारका बलात्कारीले माया र करुणाको नाटक गर्ने र अर्को बल...

चलचित्र ‘उपहार’ को गीतमा सुहायो रेखा र मुकुनको केमेस्ट्री (भिडियो)

काठमाडौं । यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘उपहार’ को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ ।...

विराजको ‘१२ गाउँ’मा न्यान्सी खड्का बनिन् हिरोइन, को हुन उनी?

‘मिस नेपाल इन्टरनेशनल-२०२२’ न्यान्सी खड्का विराज भट्टको ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्। अभिनेता विराजले यसको पुष्टि गरेका छन्। ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.