काठमाडौँ। शंकर घिमिरेको निर्देशनमा निर्माण भईरहेको सिनेमा ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो । आज सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीका बीच सिनेमाको निर्माण टिमले आइतबार...
Category - Featured
दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड,सौगात र सुरक्षा बने उत्कृस्ट अभिनेता अभिनेत्री
काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा सम्पन्न भएको छ। शुक्रबार राजधानीमा आयोजित भब्य समारोहमा संगीतको...
मगर समुदायको कथा सिनेमा ‘घरज्वाइँ’
काठमाडौँ। केही समय अगाडि प्रदर्शनमा आएको सिनेमा ‘गाउँ आएको बाटो’ले राई समुदायको कथा भनेको थियो । उनै निर्देशक नवीन सुब्बाको निर्देशन रहेको दुई दशक अगाडिको सिनेमा ‘नुमाफुङ’ले लिम्बु जातिको कथा भनेको थियो । अघिल्लो वर्ष प्रदर्शनमा...
प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह अनुबन्धित
काठमाडौँ। काठमाडौँ। प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्ध भएका छन्। निर्माण टिम र द्वय अभिनेता बीच औपचारिक कागजी सम्झौता भएको हो। दुवैजनाले निर्देशक...
‘बेहुली फ्रम मेघौली’ को प्रमोसनल गीत सार्वजनिक
काठमाडौं। निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको प्रमोसनल गीतसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको...
आँचल र विवेकको ‘वर एण्ड बधु’ भदौ १४ गते रिलिज हुने
काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वर एण्ड बधु’ भदौको १४ मा रिलिज हुने भएको छ । छायांकन सकेर हाल पोस्टको कार्य भई रहेको चलचित्रको निर्माण पक्षले वितरकसँग सल्लाह गरेर प्रदर्शन मिति तय गरेको हो । चलचित्रमा नायिका...
‘सतीदेवी’ ७ भदौमा प्रदर्शन हुने
काठमाडौं। दिलासा कृएसन प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक सामाजिक चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्रको निर्माण संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘हामीले यो चलचित्र साउन ४ गतेदेखि...
विकास बोर्डको २४ औं बार्षिकोत्सव मनाइयो, नयाँ लोगो सार्वजनिक
काठमाडौँ । चलचित्र विकास बोर्डको २४ औं बार्षिकोत्सव कार्यक्रमसम्पन्न भएको छ । आइतबार बेलुकी चलचित्र विकास बोर्डको हलमा भव्य कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सवको मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी सञ्चार...
सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने सिनेमाबाट अभिनेता भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । समीरको...
अभिनेत्रीको अशोभनीय अभिव्यक्तिप्रति कलाकार संघको ध्यानाकर्षण
काठमाडौं। कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ मा अभिनेत्री जसिता गुरुङको चरित्र हत्या हुने गरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्राज्ञी राज्य लक्ष्मी शाह...
‘गोर्खा वारियर’ उत्कृष्ट चलचित्र,चाम्स उत्कृस्ट निर्देशक
काठमाडौं। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ ।...
बास्तविक कलाकारलाई मिडियामा स्थान दिन महिला कलाकारको आग्रह
काठमाडौं। १२ औ नेपाल अफ्रीका फिल्म फेस्टिबल शुक्रबारबाट काठमाडौंको सुन्धारा स्थित सिडिसी सिनेमा, सिटिसी मलमा सुरु भएको छ । महोत्सबमा पहिलो र दोश्रो दिन चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ । यसै क्रममा...
‘सतीदेवी’ को गीतमा मलिकाको पिडा
काठमाडौँ। लक्ष्मण सुवेदीको निर्देशनमा बनेको सिनेमा ‘सतीदेवी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गीत ‘लैजा दैव फिर्ता लैजा’ मा सिनेमाकी मुख्य अभिनेत्री मलिका महतको...
पूजाको ‘दान्भी’ले कति पायो शो ?
काठमाडौँ । शुक्रबार अर्थात भोली देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘दान्भी’ले प्रदर्शनको सुरुवातमा राम्रो शो पाउने देखिएको छ । बुधबारदेखि अग्रिम टिकट बुकिङ खोलेको मल्टिप्लेक्सले सिनेमालाई राम्रो शो दिएका छन् । मल्टिप्लेक्स...


