Category - E-News

उपेन्द्र सुब्बाको चलचित्र ‘मनसरा’को छायांकन सम्पन्न

काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । पाँचथरमा चलचित्रका मुख्य कलाकार...

सुष्मा कार्कीले अष्ट्रेलियाबाट नै गरिन् चलचित्र ‘उपहार’ को डबिङ

काठमाडौं । हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् ।...

दयाहाङ र सौगातको चलचित्र ‘हात्तीछाप’ को सुखद कमाई

काठमाडौँ। हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘हात्तीछाप’ले आज शनिबार सुखद कमाई गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । चलचित्र आज देशभरका हलमा नै सुखद कमाई गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने बताए।...

‘द पोएट आइडल’ सिजन २ सोमबारबाट सुरु हुँदै

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आगामी सोमबारदेखी प्रसारणमा आउने भएको छ । शुक्रबार आयोजीत प्रायोजक घोषणा कार्यक्रममा प्रसारण मिति र समयबारे जानकारी गराइयो । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर...

बटरफ्लाई फिल्म्सको सहयोगमा ८० जना बिद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौँ। काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्वर ९ ओम डाँडा स्थित कमला देवी आधारभुत बिद्यालयमा अध्यनरत ८० जना बिद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । बटरफ्लाई फिल्म्सको सहयोग र सेलिब्रेटी नेपाल प्रतिष्ठानको...

‘अगस्त्य’ को प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक

काठमाडौँ। फागुन १८ गते रिलिज हुने चलचित्र ‘अगस्त्य च्याप्टर १’ को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर...

‘गोर्खा वारियर’ को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

काठमाडौँ। आगामी फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’ मा समाबेश गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जय जय गोर्खाली’ बोलको गीतमा राजेश पायल राईको स्वर शैलेन्द्र खनाल ‘शरद’ को शब्द रचना र...

‘गोर्खा वारियर’ मा नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ :निर्देशक चाम्स

काठमाडौँ । चलचित्र निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ले नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको बताए । नयाँ अनुहारलाई चलचित्रमा प्रस्तुत गरी नेपालीहरुको गौरवलाई चलचित्रमा देखाउन खोजिएको उनले बताए । हेटौंडामा पत्रकार...

चलचित्र ‘हात्तीछाप’को मंगलबार साँझ प्रिमियर सम्पन्न

काठमाडौँ। माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’को मंगलबार साँझ प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारहरुको उपस्थिती थियो । सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्धाजको कथा रहेको...

केकीको चलचित्र ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ। अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो । केकीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ८ वर्षअघि...

चलचित्र विकास बोर्ड घुम्ती सिनेमा अभियान सुदूर पश्चिममा

काठमाडौं । चलचित्र विकास बोर्डले सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा घुम्ती सिनेमा साक्षरता अभियान सम्पन्न गरेको छ । बोर्ड सदस्य राजु केसीको नेतृत्वमा माघ १७ देखि प्रारम्भ भएको घुम्ती सिनेमा साक्षरता अभियान अन्तर्गत अछाम...

प्रेस चौतारी नेपालले गर्यो ६ पत्रकारलाई पुरस्कृत

काठमाडौं। प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । २६औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा...