Category - E-News

राजु गिरी निर्देशित ‘इश्वर’को पोखराबाट छायाँकन सुरु

पोखरा। गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको चलचित्र ‘इश्वर’ को शुटीङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनी मन्दिरमा ‘इश्वर’ को छायाँकन शुभारम्भ गर्दै...

सौगात र बेनिषाको ‘सिटामोल’ लुक्स सार्वजनिक

काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘सिटामोल’को छायांकन हाल सिन्धुलीमा भैरहेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म चलचित्रको करिब ५० प्रतिशत छायांकन सकिएको छ । बिगत एक हप्तादेखि...

सर्वोत्कृष्ट चलचित्रको उपाधिसहित ‘सतीदेवी’ ले जित्यो ५० हजार नगद

चितवन । ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको...

कलाकार सरिता लामिछानेलाई सिम्पल आर्ट्स सम्मान

काठमाडौँ। सिम्पल आर्ट्सले कलाकार सरिता लामिछानेलाई ‘सिम्पल आर्ट्स सम्मान २०८०’ प्रदान गर्ने भएकाे छ। सिम्पल आर्ट्सका संस्थापक अध्यक्ष संगीतकार तथा निर्देशक केशव सान्दाइको अध्यक्षतामा बसेको बैठकले साे निर्णय गरेकाे...

चलचित्र ‘रुमानी रङ्ग’ निर्माण घोषणा,साम्राज्ञीको मुख्य भुमिका

काठमाडौं। चलचित्र ‘रुमानी रङ्ग’ निर्माण घोषणा गरिएको छ । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र आविस्कार बहुसन्चारको ब्यानरमा निर्माण हुने चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र आर्यन अधिकारी प्रमुख भूमिकामा अनुबन्ध भएका...

सविरको निर्देशनमा ‘रुखान’को घोषणा

काठमाडौँ। निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ चलचित्रको घोषणा गरिएको छ । सविरको निर्देशनमा चलचित्र ‘रुखान’ निर्माणको घोषणा गरिएको हो । यो चलचित्रलाई ४ वटा भाषामा निर्माण गरिने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रलाई...

राष्ट्रिय लोकसंचारकर्मीको १५ औं बार्षिक उत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय लोकसंचारकर्मी नेपालको १५ औं बार्षिक उत्सव सम्पन्न भएको छ । राजधानी काठमाडौँमा शनिवार एक समारोहकाबीच १५ औं बार्षिक उत्सव सम्पन्न भएको हो । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको प्रमुख...

निफको प्रमुख निर्णायक बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ

काठमाडौँ। दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् ।...

पत्रकार तथा निर्देशक सुवेदीको जन्मदिनमा चलचित्र ‘पार्वती’ को घोषणा

काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्म दिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। सुवेदीको लेखन निर्माण तथा...

कलाकार तथा मोडल सागर लम्सालले किने इलेक्ट्रिक भेहिकल

काठमाडौँ । टेलिभिजन सिरिजका चर्चित कलाकार तथा मोडल सागर लम्साल ‘बले’ले नयाँ बिजुली गाडी किनेका छन् । यसअघि हुन्डाईको आई–ट्वान्टी एक्टिभ चलाउँदै आएका बलेले त्यो सँग साटेर एमजी ब्राण्डको इलेक्ट्रिक भेहिकल ५३ लाख रुपैयाँमा किनेका...

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको ३२ बर्षको उमेरमा निधन

काठमाडौं। भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरका कारण पाण्डेको शुक्रबार बिहान निधन भएको समाचार भारतीय संचारमाध्यमहरुले जनाएका छन । उत्तर प्रदेशस्थित कानपुरको घरमा ३२ वर्षिया पाण्डेको निधन...

जनकको चलचित्र ‘घरज्वाईं’ फागुन १ गतेबाट फ्लोरमा जाने

काठमाडौँ। अहिलेका सबै भन्दा व्यस्त कलाकार दयाहाङ राई अभिनित दुईवटा चलचित्र आगामी शुक्रवारबाट प्रदर्शनमा आउँदैछ। चलचित्र ‘दयारानी’ र चलचित्र ‘हात्तीछाप’ एकै दिनबाट प्रदर्शनमा आउने भएका हुन्। दयाहाङको दौडधुप धेरै नै देखिएको छ। यसै...

निःसन्तान जोडीलाई समाजले दिने दबाब नै ‘दयारानी’को मुख्य कथा हो : दयाहाङ

काठमाडौं। आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दयारानी’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । चलचित्रको पत्रकार भेटघाट कार्यक्रमका चलचित्रका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र विजय...

बेलायत पछि ‘गोर्खा वारियर’ को प्रिमियर धरानमा हुने

काठमाडौँ। बिभिन्न कारण चर्चामा रहेको चलचित्र ‘गोर्खा वारियर’ ले बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेर निकै लोकप्रियता कमाइ सकेको छ ।बिशेषगरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ‘गोरखा वारियर’...