Category - E-News

सिजल एन्ड सिस्टर फाउण्डेशनले गर्यो बाढीपहिरोबाट पीडितलाइ सहयोग

काठमाडौं । बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनले सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । फाउण्डेशनले बलेफी गाउँपालिका...

‘सत्या’ को ट्रेलरमा एक्शन र लभ

काठमाडौं । एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनीक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार एक कार्यक्रमको बीच सार्वजनिक गरिएको हो । मिलन आले मगरको निर्देशनमा बनेको फिल्मको साढे दुई मिनेट लामो ट्रेलरमा...

‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा

काठमाडौं । कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतकर्ता थ्री प्रोडक्सनले शो आउने जानकारी दिएको हो । होस्ट तथा निर्देशक विशाल भण्डारी सहित सगुन पाण्डे र हिरण बस्नेतले...

‘होस्टेल ३’ विदेश राइट बिक्रि

काठमाडौं। फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ। पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार...

अल्लु अर्जुनको ‘पुष्पा २’ ट्रेलर सार्वजनिक, दमदार अवतारले बढायो उत्साह

काठमाडौं। दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनका लागि आइतबार विशेष रह्यो। उनले बिहारको पटनामा रहेको गान्धी मैदानमा बहुप्रतीक्षित चलचित्र ‘पुष्पा : द रुल’ को ट्रेलर सार्वजनिक गरे। झन्डै तीन मिनेट लामो ट्रेलरमा अल्लु अर्जुनको...

‘कर्मा’ मा नेगेटिभ क्यारेक्टरमा मुकुन

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’ मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । यसैबीच चलचित्रको मुख्य...

‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’ चरित्रमा प्रमिला

काठमाडौं । नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन नयाँ नाम होइन । २०५० सालमा नाटक ‘परित्याग’बाट अभिनय यात्रा थालेकी उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’ नाटक र ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा, ‘च च...

युवा साहित्यकार एन.बी.अन्जानको ‘एकल अन्जान साँझ’ सम्पन्न

काठमाडौं। युवा साहित्यकार एन.बी.अन्जानको ‘एकल अन्जान साँझ’ गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आज दर्जनौ साहित्यकार, दर्शक, श्रोता तथा मिडियाकर्मीहरुको बिचमा...

महिला फिल्म मेकरको सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

काठमाडौं। नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ) द्वारा कार्तिक २५ देखि मंसिर १ गतेसम्म चावहिलस्थित फिल्म विकास बोर्डमा आयोजित महिला फिल्म मेकरहरूको सिनेमाटोग्राफी कार्यशाला उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यशालाका लागि १३० भन्दा...

‘ह्रस्व दीर्घ’ हेर्न र दर्शकसँग साक्षात्कार गर्न नेपाल आउँदै ‘गजनी’ भिलेन प्रदीप

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा आक्रामक व्यापार गरिरहेको छ । सिनेमाले नेपालमा बम्पर व्यापार गरेको खबरले उत्साहित बलिउड कलाकार प्रदीप सिंह रावत नेपाल आउने भएका छन् । आज शनिबार...

पोखरेलको निर्माणमा चामे र गौँथलीको कथा ‘परालको आगो’ बन्ने

काठमाडौं । नेपाली साहित्यका धरोहर कथाकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ मा आधारित भएर नयाँ फिल्म निर्माण हुने भएको छ। मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्सलाई यस ऐतिहासिक कृतिलाई पर्दामा उतार्न अनुमति दिएको...

प्रदर्शनमा आयो ‘ह्रस्व दीर्घ’, बिहानी शोबाटै हाउसफूल सुरुवात

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट सिनेमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । प्रचार सामाग्री र स्टार कास्टका कारण चर्चामा रहेको सिनेमाले सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो शोसहित प्रदर्शनमा आएको हो । नेपाली र...

दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फागुन २ गते

काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको चलचित्र ‘दुखी आत्मा’ को प्रदर्शन मिति सार्वजनिक गरिएको । क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको चलचित्र प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको निर्माता...

भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब यु ट्युवमा

काठमाडौं। भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.