Category - E-News

कैफियत शुभ मुहर्त दशरथ गिरिको निर्देशनमा डेब्यु

(सेलिब्रेटी नेपाल) ३० फागुन- बढिमात्रामा हिसाव कितावमा प्रयोग हुने तथा नेपाली सापटी शव्द ‘कैफियत’ को नाममा चलचित्र निर्माण हुने भएको छ। चलचित्र कैफियतको बिहिबार बिहान गणेशस्थान मन्दिरमा शुभ मुहुर्त गरियो भने दिउसो...

चलचित्र पत्रकार संघ अध्यक्षको पदमा ५ जनाको उमेद्वारी पर्ने

(सेलिब्रेटी नेपाल) ३० फागुन-नेपाल चलचित्र पत्रकार संघको स्थापना २०५६ सालमा भएको हो चलचित्रका संस्थापक अध्यक्ष भरत  शाक्य हुन्। भरत शाक्य पछि बिदुर गिरिले दुइ कार्यकाल अध्यक्षको पद सम्हालिसकेका छन्। शान्ति प्रियले एक कार्यकाल...

‘आई ह्याव रिजन टु डाई’ अडियो लन्च

(सेलिब्रेटी नेपाल) २८ फागुन-ब्ल्याकपल मुभिज प्राली’को व्यानरमा तयार भएको चलचित्र ‘आई ह्याव रिजन टु डाई’को आज राजधानीमा एक सार्वजनिक कार्यक्रमका बीच अडियो लन्च गरिएको छ। युवा निर्देशक विक्रम थापाले निर्देशन गरेको यो चलचित्र बैशाख...

नायिका बन्ने धुनमा सोनीका

(सेलिब्रेटी नेपाल) २८ फागुन-नेपाली कला क्षेत्रमा प्रवेश गर्न चाहने युवा युवतीहरुको मोह बढी नै रहेको छ। मोडल बन्न होस् वा नायक नायिका बन्नको लागि बर्षौं सम्म संघर्ष गर्ने प्रसस्तै भेटिन्छन यहाँ यस्तै भिडमा अर्को नाम थपिएको छ...

ढकाल तेस्रो पटक एक्लै गुञ्जने

(सेलिब्रेटी नेपाल) २७ फागुन-गायक रामकृष्ण ढकाल तेस्रो पटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। वि.सं. २०७० सालको विदाई र २०७१ सालको स्वागत स्वरुप चैत ३० गते तेश्रो ढकाल सुमधुर साँझ हुने भएको छ। आधुनिक, पप, गजल, भजन, चलचित्र जस्ता...

‘ग्यांग्स् ईन द स्याडो’ को पोस्टर सार्बजनिक

(सेलिब्रेटी नेपाल) २७ फागुन-गुण्डागर्दी, लागुपदार्थ दुर्व्यसनी लगाएत समाजमा भएका विद्यमान विसंगती माथी ए बि पिक्चर्स फार्मले निर्माण गरेको चलचित्र ‘ग्यांग्स् ईन द स्याडो’ को पोस्टर सार्बजनिक गरिएको छ। भानु प्रतापले...

हात नभएका निर्देशकले बिना स्क्रिप्ट चलचित्र सुटिंग सके

(सेलिब्रेटी नेपाल) २७ फागुन-हात नभएका निर्देशक यादव सिटौला बैरागीले बिना स्क्रिप्ट चलचित्र ‘तागत पैसाको’ सुटिंग सकेका छन् १७ दिनमा सोमबार गीतको सुटिंग गर्दै प्याक अप गरिएको छ चलचित्रको कथा निर्देशक स्वयम्को रहेको छ।...

उध्रेको चोली लाउने गायिका अब गीतकार तथा संगीतकार पनि (भिडियो)

(सेलिब्रेटी नेपाल) २६ फागुन-उध्रेको चोली बाट अत्यधिक हिट बनेकी गायिका इन्दिरा जोशीको नयाँ भिडियो सार्वजनिक गरिएको छ। ‘जाउँ कि नजाउँ’ बोलको को म्यूजिक भिडियो शेयरिङ साइट यूट्युवमा यो गीतले निकै चर्चा पुन थालेको छ। नितिन चन्दको...

दिपकको म्युजिक भिडियो सुटिंग रिपोर्ट (फोटो तथा भिडियो)

(सेलिब्रेटी नेपाल) २५ फागुन-गायक दिपक सुनामको स्वरमा रहेको स्वीकरया नस्विकार बोलको गीतको म्युजिक भिडियो सुटिंग सम्पन्न भएको छ। कुमार सुनामको शब्द तथा संगीत रहेको को उक्त गीतको भिडियो लाई जसन नायकले निर्देशन गरेका हुन्। टिन एजर...

भानु प्रतापले बनाए ग्यांग्स् वारको कथामा चलचित्र

(सेलिब्रेटी नेपाल) २५ फागुन-गुण्डागर्दी, लागुपदार्थ दुर्व्यसनी लगाएत समाजमा भएका विद्यमान विसंगती माथी कलाकार भानु प्रतापले चलचित्र ग्यांग्स् ईन द स्याडो निर्माण गरेका छन् ।’देशमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुँदाका...

सुरु हुने भो सुब्रतको अधकट्टी

(सेलिब्रेटी नेपाल) २४ फागुन-लामो समयको तयारी पश्चात संचारकर्मी सुब्रत आचार्यले निर्देशन गर्न लागेको चलचित्र अधकट्टीको छायांकन सुरु हुने भएको छ। चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको शुभ मुहूर्त गर्यो।...

‘झोले’ अब युएसएमा

(सेलिब्रेटी नेपाल) २१ फागुन-नेपालमा राम्रो व्यापार गर्न सफल डार्क कमेडी चलचित्र ‘झोले’ अब युएसएमा पनि देखाइने भएको छ। युएसए वितरक ह्वाइट स्नो फिल्मसले अमेरिकाको लेजिंगटन के.वाईमा यही मार्च १६ तारिख, आइतवारका दिन चलचित्र प्रदर्शन...

बेदको पहिलो चलचित्र सम्पादनमा हुँदै दोस्रो चलचित्रको काम सुरु

(सेलिब्रेटी नेपाल) २० फागुन-निर्देशक बेद प्रसाद भुर्तेलको पहिलो चलचित्र ‘सन्जोग’ सम्पादनमा हुँदै उनलाई दोस्रो चलचित्रको काम मिलेको छ। उनले निर्देशन गर्न लागेको चलचित्र नाम ‘कुरवान’ रहेको छ। ‘मेरो पहिलो चलचित्रको...

तोरी लाहुरेको जवानी सस्तै छ (भिडियो)

(सेलिब्रेटी नेपाल) २० फागुन-यहि सुक्रबार अर्थात् फागुन २३ गते बाट रिलिजको तयारीमा रहेको चलचित्र ‘तोरी लाहुरे’को आईटम गीत सार्वजनिक गरिएको छ। ‘जवानी सस्तै छ’..’ बोलको आइटम गीतले चलचित्रको दर्शक टन्न अझै मद्दत गर्ने विश्वास लिएको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.