सेलिब्रेटी नेपाल काठमाडौँ शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङको सुरुवात गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको चलचित्रले शनिबार देशभरका सिनेमा घरमा बम्पर कारोवार गरेको छ । शुक्रबार र...
Category - E-News
युवाहरुको कथा ‘काठमाडौँ भाइब्स’को चौंथो भाग सार्बजनिक(भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं । युवाहरुलाई लक्षित गरेर निर्माण गरिएको नयाँ नेपाली वेब-एपिसोड ‘काठमाडौँ भाइब्स’को चौंथो भाग युट्युब मार्फत सार्वजनिक गरिएको छ । सपनाको शहर काठमाडौँमा कलेजमा अध्ययनरत युवा युवतीको वास्तविक जीवनमा आधारित...
‘छक्का पन्जा ३’ ट्रेलर संगै प्रदर्शन मिति सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘छक्का पन्जा ३’ को ट्रेलर सार्बजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर तथा रिलिज मिति सार्बजनिक गरिएको हो चलचित्र असोज २४ गते घटस्थापनाको दिन बाट प्रदर्शनमा...
पल र आंचल एक अर्का बिना अपुरो (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ पल र आंचलको अभिनय रहेको नयाँ गीत भिडियो सार्वजनीक गेगरिएको छ । गायक प्रमोद खरेल र गायिका राजीना रिमालको आवाज रहेको बिल्कुलै नयाँ रोमान्टिक गीत ‘तिमी हाँसेको पल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।...
प्रदर्शन मिति संगै‘दि कर्मा’को फर्स्टलुक सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको चलचित्र ‘दि कर्मा’ को फर्स्टलुक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता करण मात्र फिचर्ड छन् । उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर...
‘छक्का पन्जा ३’ पोस्टर हो कि,कार्यक्रमको ब्यानर ?
सेलिब्रेटी नेपाल काठमाडौँ दीपा-दीपक क्याम्पबाट निर्माण हुने चलचित्रले बक्स अफिसमा तहल्का मच्चाउदै आएका छन् । अझ भन्नु पर्दा पछिल्लो केहि वर्ष बक्स अफिसमा यहिँ क्याम्पका चलचित्रले लिड गर्ने गरेका छन् । चौतर्फी दर्शकको साथ पाइरहँदा...
लक्ष्मीको ‘सोह्र बर्षे जवानीमा’ सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ । गायिका लक्ष्मी पुरी प्रधानको नयाँ भिडियो ‘सोह्र बर्षे जवानीमा’ सार्वजनिक गरिएको छ । बिना माझीको शब्द रचना रहेको गीतमा संगीत तथा एरेन्ज बुद्ध स्याङबा’को रहेको छ । सार्बजनिक भिडियोको निर्देशन...
अनुराग नयाँ गीत सार्बजनिक, समुन्द्र गाउदैछन् तिम्रो स्वरमा स्वर मिलाई (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ । आगामी असोज १२ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘अनुराग’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो सुरमा…..’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार समुन्द्र पण्डित फिचर्ड छन् । सार्वजनिक गीतमा सरोज पोखरेलको...
‘निर्जला’ को दोश्रो गीत यस पालिको दशैंमा सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ । राजु गिरि निर्देशित चलचित्र ‘निर्जला’ को दोश्रो गीत तथा ट्रेलर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीत तथा ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य...
‘डोली’ पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ । चलचित्र ‘डोली’ मा समाबेशपहिलो गित ‘झ्यानाकुटी झ्याई’ सार्वजनिक गरिएको छ । लोक लयमा तयार भएको गितमा किशोर खतिवडा,पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान तथा संगिता नापित लगायत कलाकारहरुलाई...
‘सर सर’ भन्दै झुल्किय मंगोलियन हर्टका राजु लामा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ । मंगोलियन हर्टका गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको स्वर रहेको ‘सर सर’ बोलको लोक पप गीत सार्वजनिक गरिएको छ। डीपी खनालको शब्द र धनु ज्ञाङ्मी मगरको संगीत रहेको गीतको म्युजिक भिडियो एसआरएस...
कृष्ण भक्तको ‘सुन पियारी’ सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गिती एल्वम ‘सुन पियारी’ मा समाबेस गरिएको शिर्ष गित सुन पियारीको भिडियो सार्बजनिक गरिएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारीको...
‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत सार्बजनिक गरिएको छ । ‘आई एम इन्टु सि इज मिन्टु’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई पात्र साम्राज्ञी...
दैलो’ सबैले हेर्न पाउने
सेलिब्रेटी नेपाल काठमाडौँ जमुनादेवि फिल्मस प्रालिको ब्यानर मा सुरेश उप्रेतीले निर्देशन गरेको चलचित्र ‘दैलो’ को सेन्सर पास भयको छ। सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दियको छ। समसामयिक विषयबस्तु माथी बनेको...


