Category - E-News

‘लोभी पापी’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र‘लोभी पापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक गरिएको छ । साइराम पिक्चरको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर छ भने शब्द र संगीत गायक ओमकै हो । प्रदर्शनको तयारीमा...

फिल्मसिटीका लागि प्रदेश १ मा २ सय बिघा जग्गाको प्रस्ताव

काठमाडौँ। सुनसरीको वराहक्षेत्र नगरपालिकाले फिल्म सिटीका लागि २ सय बिघा जग्गा प्रदान गर्न सहमत भएपछि चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययनका लागि गठित समितिले प्रदेश १ सरकारमा प्रतिवेदन बुझाएको छ । नेपाल सरकार चलचित्र...

‘अर्जुन रेड्डी’ नेपाली भर्सन सकियो अडिसन

काठमाडौँ। दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रीमेक बन्ने भन्ने कुराले नेपाली चलचित्र बजार राम्रै तातेको थियो । चर्चामा रहेको यो चलचित्रको अडिसन सम्पन्न भएको छ । अडिसनका लागी करिब दुई हजार जनाले इमेल पठाएको...

नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड चाबहिलमा संघको साधारण सभा सम्पन्न भएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका...

फिल्मी च्यानल ‘कान्तिपुर सिनेप्लेक्स’ को शुभारम्भ

काठमाडौँ। नेपालीे टेलिभिजन च्यानलहरुको भिडमा अर्को नयाँ च्यानल थपिएको छ। कान्तिपुर नेटवर्क अन्तर्गत ‘कान्तिपुर सिनेप्लेक्स’ को आज शुभारम्भ गरिएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आज यो टीभीको...

‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक (भिडियो)

काठमाडौँ। चैत्र २७ मा प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनीक गरिएको छ । दीपक ओली निर्देशीत चलचित्रको यसअघि दुई वटा गीत सार्वजनीक गरिसकिएको छ । ट्रेलर हेर्दा कृष्ण र लिलाको प्रेमकथामा चलचित्र घुमेको देखिन्छ। रोहित...

‘कमेडी च्याम्पियन सिजन २’ को ग्राण्ड प्रिमियर

काठमाडौँ। कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । काठमाडौंको छायाँ सेन्टरमा सिजन २ को पहिलो भाग देखाइएको हो । प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइयो । जज मनोज गजुरेल र...

‘मोडल हन्ट नेपाल’ को फाइनल १४ चैत्रमा

काठमाडौंँ । प्रस्तुतिकरण, सहभागिता र चर्चा लगायत बिभिन्न दृष्टिकोणबाट नेपालको नम्बर वान बन्न सफल लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’को विजेता यहि १४ चैत्रमा छानिने भएको छ ।...

चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न

काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको...

बर्षाको ‘ए साथी सुन’ को छायाँकन सुरु

काठमाडौंँ । अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट चलचित्रको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै चलचित्रको...

चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी काेष स्थापना

काठमाडाैं। चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि कल्याणकारी काेषकाे स्थापना गरेकाे छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको...

चलचित्र पत्रकार संघ दाङको साधारणसभामा रंग पत्रकार न्यौपाने र निर्देशक आचार्य सम्मानित

दाङ। विगत १ दशकदेखि जिल्लामा रही रंग पत्रकारिता गर्दै आएका सक्रिय रंग पत्रकार ध्रुव राज न्यौपाने ‘वर्ष रंग पत्रकारिता सम्मान-२०७७’ बाट सम्मानित भएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको १० औं वार्षिक साधारणसभामा...

चलचित्र पत्रकार संघ कास्कीको चौंथो साधारण सभा सम्पन्न

पोखरा । जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् ।...

पौडेलको ‘डायनकी छोरी’ लोकार्पण

काठमाडौँ। उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित ‘डायनकी छोरी’ कथा संग्रहको लोकार्पण गरिएको छ । पत्रकार तथा सीमाविद् भैरव रिसालले कथा संग्रहको लोकार्पण गरेका छन् । लेखक पाैड्यालले नेपाली परिवेश, माैलिक भाषालाई...

Copyright © 2012 - 2026 | All Right Reserved.