काठमाडौँ। चैत ४ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ । निर्माण युनिटले शिवरात्रीलाई लक्ष्य गरी सोमबारको दिनगीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सविन राईको आवाज रहेको छ ।...
Category - E-News
भ्यालेन्टाइन जोडी रेखा र राज
काठमाडौंँ । भ्यालेन्टाइन डे (१४ फेब्रुअरी) अर्थात प्रेम दिवस । विश्व भरिनै विशेष गरी युवा युवतीले यो दिन विशेष चाडकै रुपमा मनाउँछन् । नेपालमा पनि पछिल्लो केही बर्षयता यो दिन विशेष रुपले मनाउने गरिन्छ । यस्तैमा प्रेम दिवसको अवसरमा...
‘लप्पन छप्पन २’ फागुन २० मा
काठमाडौं। मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’को प्रदर्शन फागुन १३ गतेबाट फागुन २० गतेलाई सरेको छ । नेपाल चलचित्र संघले फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन अनुमति दिएपछि निर्माण टिमले चलचित्रको प्रदर्शन...
‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर, मैना बनिन् बेनिशा
काठमाडौँ। भ्यालेन्टाइनको दिन पारेर चलचित्र ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै चलचित्रको पहिलो अनुहार सार्वजनिक गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन...
सौगात, दिया र बुद्दि स्टारर ‘मन्त्र’ प्रदर्शन स्थगित
काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को प्रदर्शन स्थगित गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण सिनेमा हल बन्द भएको कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको हो । चलचित्र माघ २८ गतेबाट देशभर...
अनमोल र सुहानाको रोमान्टिक अवतार, ‘ए मेरो हजुर ४’ शिर्ष गीत सार्वजनिक
काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा...
अभिनेता अनमोल ‘हनी बनी’मा अनुबन्धित
काठमाडौं । अभिनेता अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । अनमोलले दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हनी बनी’का लागि लिखित सम्झौता गरेका हुन् । दिवाकरले यो चलचित्र निर्माणको घोषणा केही समय अगाडि गरेपनि नायक...
तक्मे बुढाको ‘आकाशे खेती’ को ट्रेलर सार्वजनिक
काठमाडौं। चलचित्र ‘आकाशे खेती’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा...
‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापा निर्देशित चलचित्र यसअघि माघ १९ का प्रदर्शन मिति तय गरेको थियो तर सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि...
स्वस्तिमाको ‘चिसो मान्छे’ असार ३ मा
काठमाडौँ। चलचित्र ‘चिसो मान्छे’ बैशाख ३० गतेबाट प्रदर्शनमा नआउने भएको छ । मन्त्रिपरिषद बैठकले यही मितिमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण टिमले चलचित्रको प्रदर्शन मिति एक महिना पछाडि सारेर असार ३ मा...
नेपहपको श्रीपेच’को दोस्रो प्रोमोमा भाइरल ‘माईला’
काठमाडौँ। रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ l प्रोमोमा अहिलेका भाइरल र्यापर ‘माइला’को प्रस्तुतिलाई देखाइएको छ । प्रोमोमा मिस्टर डी,डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा देखाइएको...
फागुन १ गतेदेखि फिल्म हल खोल्न सीसीएमसीसीकाे सिफारिस
काठमाडौँ। सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हलपनि खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न आइतबार बसेकाे सीसीएमसीसीकाे बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको...
‘परस्त्री’मा कोशिसको जोडी बन्दै शिल्पा
काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । चलचित्रमा उनले अभिनेता कोशिस श्रेत्रीसँग अनस्क्रीन रोमान्स गर्नेछिन् । कोशिस चलचित्रको मुख्य भुमिकामा...
नेपाल नेटवर्क टेलिभिजनको सिइओमा डिसी नियुक्त
काठमाडौँ। बिगत तिन दशक देखि मिडियामा सक्रिय नाम हो दिनेश डिसी। टेलिभिजन,रेडियो तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल व्यक्तित्व दिनेश डिसी ‘नेपाल नेटवर्क टेलिभिजन’ को प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त...




