काठमाडौं । राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयर क्रो)’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको छ । ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’अन्तर्गत छनोट भएको हो । बुसानले हालै...
Category - E-News
प्रदीपकुमार उदय भन्छन् : सिनेमा क्षेत्र खुलाउन सरकारलाई दबाब नै दिनुपर्छ !
काठमाडौं । चलचित्र संघका निवर्तमान अध्यक्ष, हल व्यवसायी एवं निर्माता प्रदीपकुमार उदय सम्पूर्ण व्यवसाय खुलिसकेको अवस्थामा सिनेमा हललाई बन्द गर्नु आफूहरुमाथि अन्याय भएको बताउँछन् । ‘५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन...
विजय लामालाई अत्याएको थियो कोरोनाले, हल्का रुपमा नलिन सुझाव
काठमाडौं । वरिष्ठ क्याप्टेन तथा थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका वरिष्ठ कलाकार विजय लामा यतिखेर कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् । उनलाई गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनी अस्पतालको आईसोलेसनमा उपचाररत...
चलचित्र क्षेत्र खुलाउन पहल गरिरहेका छौं : बोर्ड अध्यक्ष दाहाल
काठमाडौं । कोरोनाका कारण बन्द भएका विभिन्न क्षेत्रहरु क्रमश खुल्दैछन् । सरकारले भोलि अर्थात असोज १ गतेदेखि लामो दुरीका सवारी साधन, आन्तरिक हवाई उडान, होटल खोल्न अनुमति दिएको छ । तर, चलचित्र क्षेत्रबारे सरकारले कुनै निर्णय गरेको...
कुनै समय मागेर खान्थे बलिउडका चर्चित अभिनेता
कुनै पनि व्यक्तिको जीवन शुरुदेखि नै सुख सयल र सहज रुपमा चलेको हुन्छ भन्ने हुँदैन । धेरै जसो मानिसले जीवनमा कठिन समय पार गरेका हुन्छन् । यस्तै दुखद् समय पार गरेर अहिले सफलता पाइरहेका भारतीय अभिनेताको सूची पनि लामो रहेको छ ।...
नेपाली फिल्मका अभिनेता दिपक ढकाललाई कोरोना संक्रमण
काठमाडौं । नेपाली फिल्मका अभिनेता दिपक ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी भेरी अस्पताल नेपालगञ्जमा कोरोना प्रयोगशालामा ल्याब टेक्निसियनको रुपमा कार्यरत थिए । कोरोना नियन्त्रणको अग्रमोर्चामा रहेर काम गर्दै आएका...
राष्ट्रिय झण्डा जलाउने गायक तामाङ पुर्पक्षका लागि थुनामा
काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई पुर्पक्षका...
फिल्म छायाँकन, प्रदर्शन लगायतका विषयमा बैकल्पिक व्यवस्था गर्न निर्देशक पाण्डेको माग
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण ६ महिना देखि चलचित्र क्षेत्र ठप्प बनेको छ। बिगत ६ महिना देखि हल बन्द छन्। यो महामारीमा धेरै चलचित्रकर्मीहरुले आ आफ्नो तरिकाले ब्याख्या गरि रहेका छन्। निर्देशक देवेन्द्र पाण्डेले कोरोना...
करिश्मा भन्छिन्, : छोरीको फिल्ममा आउने रहर मेटिएजस्तो छ
काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत फिल्म उद्योगमा डेब्यू गर्दै थिइन्। तर, लामो समयदेखि यो फिल्म विचमै अल्झिएको छ। जसका कारण कविताको डेब्यू फिल्म प्रदर्शनमै नआउने हो की भन्ने...
फाइटर, द्धन्द निर्देशक हुँदै निर्देशक बनेका सम्राट, ‘एक्सनमा नयाँ ट्रेण्ड भित्र्याउने सोँच छ’
चलचित्र क्षेत्रमा आउनुअघि उनी खेलाडी थिए द्धन्द निर्देशक भएर काम गरिरहँदा उनलाई निर्देशक बन्छु भन्ने कहिल्यै लागेको थिएन् काठमाडौं । सम्राट बस्नेत नेपाली चलचित्रमा फाइटरको रुपमा भित्रिएका थिए । डेढ दशकभन्दा अघि चलचित्र...
अरबाज खानसँग डिभोर्सपछि माइतीमा मलाइका
एजेन्सी। बलिउड अभिनेत्री मलाइका अरोराले करिब दुई वर्षपछि पारिवारिक भेटघाटको कार्यक्रममा सहभागिता जनाएकी छन्। बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको सम्बन्ध विच्छेदपछि उनले खुलेर कुनै पनि पारिवारिक कार्यक्रममा सहभागिता जनाउन...
सडक दुर्घटनामा चलचित्र सम्पादक अनिल गौतमको निधन
काठमाडौँ। चलचित्र सम्पादक अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । शुक्रबार बेलुका साढे दश बजे गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घटना स्थलमा...
‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन
काठमाडौँ। चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । ४२ बर्ष उमेरका गुरुङको मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा निधन भएको हो । लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको...
अक्षय कुमारले पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै
एजेन्सी। भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ । कम्पनीले...