काठमाडौं । नेपाली फिल्म हलमा पहिलो पटक कुनै भोजपुरी फिल्मले ठूलो प्रदर्शन थालनी गर्ने भएको छ । नेपाली द्धन्द्ध निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ शुक्रबारदेखि नेपालका तीन दर्जन भन्दा बढी हलमा प्रदर्शन हुन...
Category - E-News
‘लू’ फिल्मको निर्देशन गर्ने जिम्मेवारी पाउँदा डबल खुशी लागेको छ : प्रदीप भट्टराई
काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई निर्देशन गर्न पाउँदा डबल खुशी लागेको निर्देशक प्रदीप भट्टराईले बताएका छन् । निर्देशकमा अनुबन्धित भएसँगै उनले आफूलाई डर पनि र उत्साह पनि...
लिम्बु भाषा र संस्कृतिमा आधारित चलचित्र ‘रीत’ को छायांकन सकियो
काठमाडौं। फाल्गुनन्द लिङदेन फिल्मसले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित चलचित्र ‘रीत’ को छायांकन पूरा भएको छ। दिनेश लिङ्देनको पटकथा, संवाद र निर्देशन रहेको चलचित्रले शनिबार राजधानीमा इन्डक्ल्याप गर्दै...
चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौं। चलचित्रकर्मीले विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाएर नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथामिकता दिनुपर्ने जोड दिएका छन् । आइतबार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रका समस्या र...
‘घनचक्कर’को व्यापार निकै कमजोर, धेरै हलबाट दुई दिनमै उत्रियो फिल्म
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सौगात मल्ल र सलोन बस्नेत अभिनित फिल्म ‘घनचक्कर’ले निकै कमजोर ब्यापार गरेको छ । फिल्मलाई श्रीराम बालाजु फिल्मस्ले वितरण गरेको हो । वितरक सुनिल मानन्धरले फिल्मको व्यापार निकै कमजोर रहेको...
अपेक्षाविपरित ‘हिट’ भएको ‘कति राम्री सान्नानी…’
काठमाडौं । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत हो – सान्नानी जाम पोखरा । अहिले म्युजिक भिडियोमा लाखौं लगानी गर्ने ट्रेन्ड छ । झकिझकाउ भिडियो बनाउने ट्रेन्ड छ । यस्तो...
आफ्नै कोठामा मृत भेटीइन गायिका
काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृत फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौं नेपालटार एक घरमा कोठा भाडामा लिएर बस्ने सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् । १०ः ४५ बजेको समयमा कोठामा...
दोहोरीगीत प्रतिष्ठानको तीजलक्षित अपिल – संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्नुहोला
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका गीतहरु नल्याउन अपिल गरेको छ । प्रतिष्ठानले तीजलाई लक्षित गर्दै यस्तो अपिल गरेको हो । यसवर्ष पनि तीज गीतहरु सार्वजनिक हुने छेकोमा रहेको अवस्थामा दोहोरीगीत...
टेली चलचित्रबाट अब ठुलो पर्दामा डेब्यु गर्दै सस्मिता
काठमाडौँ। कला क्षेत्रमा केहि गरौँ भन्ने सपना बोकेर धेरै जनाले कला क्षेत्रमा प्रवेश गर्छन तर सफलता थोरैलाई मात्र मिल्छ। काठमाडौँ सितापाइलामा जन्मिएकी सस्मिता गिरी कला क्षेत्रमा आफ्नो नाम राख्न सफल भएकी छन्। टेली चलचित्र...
‘प्रेमगन्ज’को शीर्ष गीत सार्वजनिक, दुई कालखण्डको प्रेमकथा
काठमाडौं। परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशान्त, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको...
सौगात र सृष्टिको ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टर मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन्...
चलचित्र ‘कृष्णलीला’को ‘ए मेरो हजुर..’गीत रिलिज
काठमाडौं । आगामी भदौ ३ गते कृष्ण जन्माष्टमीको दिनदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्णलीला’ को ‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा...
हलमा सौगात र सलोनको ‘घनचक्कर’
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । यो काठमाडौंमा डेरा लिएर बस्ने युवाहरुको कथा हो । पैसाको चक्करमा हिँडने उनीहरुको स्वभाव, पैसाका...
आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा ज्योतिराज
काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ । बिहिवार विराटनगरमा आयोजित आदिवासी जनजाती चलचित्र विषय देशव्यापी अभिमुकीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । थुप्रै...