बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनि शनिवार नेपाल आएका हुन्।
Category - E-News
फोनिज जापान चौंथो अधिबेशनको तयारीमा
फोनिज जापान स्थापनाको गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा प्रकाशित 'फोनिज आवाज' स्मारिकाको विमोचन कार्यक्रम एकै साथ गर्ने भएको छ ।
चलचित्र ‘जुलेबी’ को बिसेष शो सम्पन्न ,संचारकर्मीलाई मन पर्यो चलचित्र
चलचित्र हेर्ने संचारकर्मीले एक घण्टा ५२ मिनेट लामो चलचित्र हेरी रहँदा मज्जा आएको प्रतिक्रिया दिए।
‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक
पोस्टरमा अभिनेता विपिन कार्की 'भष्मे डन'को चरित्रमा र अभिनेत्री स्वस्तिमा खड्का 'दुर्गामाता'को अवतारमा
चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनीक
काठमाडौँ। आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनीक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ । शुक्रबार सार्वजनिक...
फ्राइडे रिलिजः आजदेखि ‘जुलेबी’
काठमाडौं। आज भदौ १ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘जुलेबी’ तथा ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएका छन् । गणेश देव पाण्डेद्वारा निर्देशित फिल्म ‘जुलेबी’ सेन्सर बोर्डबाट एडल्ट (वयष्कलाई मात्र) सर्टिफिकेट पाएको छ ।...
केकीलाई फकाउदै सलोन
भाद्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'जय हो' को तेस्रो गीत रिलिज भएको छ। 'सपनाको वेडिङ्ग' बोलको गीतमा सलोन बस्नेत र केकी अधिकारी फिचर्ड छन्। गीतमा शब्द, संगीत तथा स्वर अभिनेता स्वयंम बस्नेतकै सुन्न सकिन्छ।
सुरक्षा पन्त भन्छिन्: ‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो
गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको फिल्म ‘जुलेबी’ मा अभिनेत्री सुरक्षा पन्त यौनकर्मी पात्रको भूमिकामा देखिएकि छिन्। केन्द्रीय चलचित्र जाँच पास समितिले ‘जुलेबी’लाई एडल्ट सर्टिफिकेट दिएको छ। अर्को किसिमका दर्शकका लागि फिल्म...
‘दान्भी’को छायांकन सुरु, क्लाइमेक्स दृश्यका लागि पूजाको एक्सन
प्रदर्शन मिति तय चलचित्र ‘दान्भी’को छायांकन सुरु भएको छ। अभिनेत्री पूजा शर्माको एक्सनको दृश्यबाट फिल्मको छायांकन सुरु भएको गरिएको हो। यो चलचित्रमा दर्शकले साउथ र बलिउड चलचित्रको जस्तै एक्सन हेर्न पाउनेछन।
उपचार कोषको लागि गीतकार संघले सांगीतिक कार्यक्रम गर्दै
काठमाडौं। गीतकार संघ नेपालले यहि १ भदौमा गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार सांगीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । शुक्रवार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्ष...
चलचित्र ‘जुलेबी’ ले पायो एडल्ट सर्टिफिकेट
काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ जाँच पास सम्पन्न भएको छ । केन्द्रिय चलचित्र जाँच पास समितिले चलचित्र हेरेर एडल्ट सर्टिफिकेट दिएको छ। रत्नपार्कको वरिपरीको यौनकर्मिको कथामा बनेको चलचित्रलाई १६ बर्ष...
रेखा थापाको ‘उपहार’ मा एनप्लस प्रोफेसनल
काठमाडौं । रेखा थापाको निर्माणमा बन्न लागेको चलचित्र ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ । सोमबार एनप्लस प्रोफेसनलका कन्ट्री मेनेजर पदम शर्मा...
भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउंदै
काठमाडौँ। भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउने भएका छन्। यहि श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनि नेपाल आउने भएका हुन्। खरेल...
‘जुलेबी’बारे सुशील : अहिलेसम्म नदेख्नुभएको क्यारेक्टरमा देख्नुहुनेछ
‘फिल्मले राम्रो गर्ने भाइब्स आइरहेको छ’ काठमाडौं । ‘राम्रो अभिनय गर्ने कलाकार’का रुपमा चिनिएका अभिनेता सुशील सिटौला नयाँ फिल्मका साथ हलमा आउँदैछन् । उनको अभिनय रहेको फिल्म ‘जुलेबी’ प्रदर्शनमा आउँदैछ, यहि शुक्रवारदेखि । ‘यो एउटा...


