काठमाडौँ। आगामी कार्तिकको पहिलो सातामा प्रदर्शन हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘मीलन’को डबिङ सकिएको छ । ६ महिना अघि छायांकन सकिएको यो चलचित्रको डबिङको सम्पूर्ण काम सकिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा सलोन...
Category - E-News
प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा
काठमाडौँ। प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा गरिएको छ । आईतबार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गर्दै सो संस्थाको औपचारिक घोषणा गरिएको हो । टेलिभिजन, रेडियो तथा स्टेजमा कार्यरत संचारकर्मीहरु समेटेर विवेक उपाध्यायको...
‘वर एण्ड वधु’ टिम रोमानियामा
काठमाडौं । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर निर्माण हुने चलचित्र ‘वर एण्ड वधु’ को निर्देशन टिम यति बेला रोमानियामा पुगेको छ । निर्माता तथा निर्देशक मिलन चाम्सको साथमा छायाँकार सुदिप बराल,मुख्य सहायक निर्देशक गिरिराज घिमिरे...
फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन काठमाडौं र सगरमाथामा हुने
काठमाडौं । फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोन सहितको टोलीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । फ्रान्सेली भाषामा निर्माण हुने...
गायिका बर्देवाले ल्याइन् ‘यो मुटुको…’
काठमाडौं– गायिका शर्मीला बर्देवाले नयाँ गीत ल्याएकी छिन्, – यो मुटुको धड्कन…। बर्देवाले शनिबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा रवि मल्लको शब्द, कल्याण सिंहको कम्पोज छ । प्रभु गुरुङको कोरियोग्राफी एवं...
बालेन निर्णायक रहेको ‘नेपहपको श्रीपेच’को उपाधि साइमनलाई
काठमाडौं । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शो को गिरिश खतिवडा, मानस घले र बालेन शाह निर्णायक रहेको शोको शनिवार राती राजधानीमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई...
‘सम्झना विर्सना’को दोस्रो ट्रेलरमा पुजा र आकाशको बिचमा छुल्ठिम
काठमाडौँ। चलचित्र ‘सम्झना विर्सना’को दोश्रो ट्रेलर शनिवार सार्वजनिक गरिएको छ । निर्माण टिमले प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ...
चलचित्र ‘२ नम्बरी’ मिडल इस्ट र दक्षिण कोरियाको लागी बिक्रि
काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को विदेश प्रदर्शनको अधिकार बिक्रि हुन सुरु भएको छ । खाडी मुलुक र दक्षिण कोरियाको प्रदर्शन राइट्स निप फिल्म्सका रमेश ढकालले खरिद गरेका छन्। निर्माता किरण...
‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान २०७९’
काठमाडौं। कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिवार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ ।काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर...
पुजाको अन टाइटल फिल्ममा जोडीए अनमोल
काठमाडौँ। अभिनेत्री पुजा शर्माको होम प्रोडक्शनबाट बन्ने पहिलो चलचित्रमा नायक अनमोल केसी अनुवन्धित भएका छन् । अनमोलले पूजासँग अन स्क्रिन जोडी बाँधेर काम गर्ने चलचित्रको लागि आज साइन गरेका हुन् । आफ्नो सपनाको प्रोजेक्टमा जोडिन...
सुशिलले दिए बोर्ड अध्यक्षका लागि आवेदन
काठमाडौँ। निर्माता सुशिल पोखरेलले चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि आवेदन दिएका छन् । शुक्रबार संचार तथा सुचना प्रविधि मन्त्रालयमा पुगेर उनले बोर्ड अध्यक्षको आवेदन दिएका हुन् । निर्माता संघका कोषाध्यक्ष समेत रहेका...
‘कृष्ण लीला’ को पोस्टरमा रोमान्टिक पुष्प र श्रद्धा
काठमाडौं। दीपक वली निर्देशित चलचित्र ‘कृष्ण लीला’ आगामी भदौ ३ गते कृष्ण अष्टमीको अवसर पारेर प्रदर्शनमा आउँदै छ । निर्माण टिमले शुक्रबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा...
हिट फिल्मको सिक्वेललाई नयाँ निर्माताको खाँचो किन पर्यो ?
रघुनाथ सापकोटा काठमाडौं । २०७६ साल मंसिर २१ गते प्रदर्शन भएको फिल्म ‘प्रसाद’ सफल मानिएको फिल्म हो । त्यतिबेला हिट भनेर निर्माता सुवास थापा प्रोडक्शनले ‘प्रसाद लाई प्रचार गर्यो । वितरकहरु उज्वल पौडेल, मनोज राठी र...
राजेश हमाल र प्रचण्ड भेटवार्ता
काठमाडौं । नेपाली चलचित्र ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटघाट गरेका छन् । उनी बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए । राजनीति र चलचित्रका दुई हस्तीबीच करिब...