Category - Kollywood

सिनेमा ‘ह्रस्व दीर्घ’को छायांकनको लागी प्रदीप रावत र सुनिल वर्मा नेपालमा

काठमाडौँ। चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भइरहेको छ । अबको ४ दिनसम्म यो सिनेमाको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक...

‘सतीदेवी’ ७ भदौमा प्रदर्शन हुने

काठमाडौं। दिलासा कृएसन प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक सामाजिक चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्रको निर्माण संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘हामीले यो चलचित्र साउन ४ गतेदेखि...

विकास बोर्डको २४ औं बार्षिकोत्सव मनाइयो, नयाँ लोगो सार्वजनिक

काठमाडौँ । चलचित्र विकास बोर्डको २४ औं बार्षिकोत्सव कार्यक्रमसम्पन्न भएको छ । आइतबार बेलुकी चलचित्र विकास बोर्डको हलमा भव्य कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सवको मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी सञ्चार...

‘पुजार सार्की’ ले हङकङमा राख्यो रेकर्ड

काठमाडौं। सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास...

‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने

काठमाडौं। नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ। यसको सुरुवात पोखराबाट हुन लागेको निर्देशक अनिता पण्डितले बताइन्। यी शो हरू बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी...

सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने सिनेमाबाट अभिनेता भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । समीरको...

यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड हुने

काठमाडौँ। यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनमा हुने भएको छ। शुक्रबार राजधानी काठमाडौँमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म ईन्टरनेट प्रा.लिको व्यवस्थापनमा...

सिनेमा ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित

काठमाडौं । रुना इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने सिनेमाका लागि प्रियंकालाई हालै निर्माण पक्षले सम्झौता...

सिनेमा ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक,युवाले बिहेको लागि गर्ने संघर्षको कथा

काठमाडौँ। असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलर एक युवाले बिहेको लागि...

अभिनेत्रीको अशोभनीय अभिव्यक्तिप्रति कलाकार संघको ध्यानाकर्षण

काठमाडौं। कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ मा अभिनेत्री जसिता गुरुङको चरित्र हत्या हुने गरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्राज्ञी राज्य लक्ष्मी शाह...

चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौं। आगामी श्रावण १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ। पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण...

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को सम्पूर्ण छायांकन सम्पन्न

काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को सम्पूर्ण छायांकन सकिएको छ । ‘आखै रसिलो’ बोलको गीतको छायांकन संगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । भ्वाइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइतबारबाट...

‘गोर्खा वारियर’ उत्कृष्ट चलचित्र,चाम्स उत्कृस्ट निर्देशक

काठमाडौं। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ ।...

सिनेमा ‘ईश्वर’को पहिलो गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने सिनेमा ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.