काठमाडाैँ। गणेश देव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताए ।...
Category - Kollywood
´शिरिषको फूल’मा सुयोगवीरको भूमिकामा देखिँदै जीवन लुइँटेल !
काठमाडौँ। अभिनेता जीवन लुइँटेल अब रंगमञ्चमा देखिने भएका छन्। कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको बहुप्रतीक्षित नाटक ‘शिरिषको फूल’ मा उनी मुख्य पात्र सुयोगवीर को भूमिकामा देखिने भएका हुन्। साहित्यकार पारिजातको...
‘मोहर’को शीर्ष गीतलाई १० लाख भ्यूज, कस्तो छ दर्शक प्रतिक्रिया ?
काठमाडाैँ। रिलिज भएको ९ दिनमा फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख भ्यूज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा...
चलचित्र ‘जहाजैमा’, मा भित्रीए सौगात मल्ल
काठमाडौं । निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म ‘जहाजैमा’ मा अभिनेता सौगात मल्ल फाइनल भएका छन् । भदौबाट जापानमा छायांकन सुरु हुन लागेको फिल्मका लागि सौगातसँग निर्माण पक्षले औपचारिक कागजी सम्झौता गरिसकेको छ । फिल्ममा सौगातको भूमिका...
‘महाकाव्य’ मा आलिशा बास्तोला फाइनल, भिजुअल इफेक्ट्स र एक्सनमा हुने छ नयाँ प्रयोग
काठमाडौँ। फरक धारको कथा, विश्वस्तरीय भिजुअल इफेक्ट्स र दमदार एक्सनका साथ नेपाली सिनेमा ‘महाकाव्य’ निर्माणको तयारीमा जुटेको फिल्ममा नायिकामा आलिशा बास्तोला फाइनल भएकी छिन् । बहुचर्चित फिल्म पूर्ण बहादुरको सारंगीमा काम गरेर चर्चामा...
चलचित्र ‘ताराहरू’ को टिजर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘ताराहरू’ को टिजर सार्वजनिक गरिएको छ। टिजर शुक्रबार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। चलचित्रका निर्देशक आशान्त शर्मा हुन्। चलचित्रमा निम्नमध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न केकस्ता...
ढकालको ‘मालती मंगले’मा विजय र वर्षा
काठमाडौं। गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रानी म्युजिक इन्टरनेशनलको...
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को मन छुने ट्रेलर सार्वजनिक
काठमाडाैँ। शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्वलाई देखाउन खोजिएको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक...
‘The Blue Light End clap’ २५ दिनमा सकियो ‘द ब्ल्यू लाइट’
काठमाडौं। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डकल्याप भएको छ । जेठ २२ गतेबाट छायाकंन सुरु गरिएर उपत्यका भित्रका विभिन्न स्थानमा खिचिएको चलचित्रको छायाकंन २५ लगाएर सम्पन्न भएको हो । ‘द ब्ल्यू...
चलचित्र ‘हली’ को प्रोमोसनल गीत सार्वजनिक,दीपा,प्रियंका,पुजाको नृत्य
काठमाडौ। पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा तयार भएको फिल्म ‘हली’को प्रमोशनल गीत आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आज आयोजना गरिएको कार्यक्रममा बाबुल गिरी र शान्ती श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको...
चलिचत्र ´पीआर` को टिजर सार्वजनिक
काठमाडौँ। सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ।बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि टिजर रिलिज गरिएको हो। टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुख नेपालमा परिवारको...
फिल्म ‘घोस्टेल’को निर्माण घोषणा
काठमाडौं । अनन्या फिल्मस्’को ब्यानरमा फिल्म ‘घोस्टेल’को निर्माण घोषणा भएको छ । बुधबार निर्माण कम्पनिले थीम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो । सार्वजनिक पोस्टरमा ‘when horror meets...
यम थापाको लेखन तथा निर्देशन रहने ‘लालीबजार’ मा स्वस्तिमा
काठमाडौँ । षट्कोण आर्टसको निर्माणमा बन्न लागेको चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता फिल्म निर्माण गरेको षट्कोणले ‘लालीबजार’का लागि खड्का...
केदारले साइन गरे ‘जहाजैमा’
काठमाडौँ। निर्देशक कृषा चौलागाइले निर्देशन गर्न लागेको तेस्रो फिल्म ‘जहाजैमा’मा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुवन्धित भएका छन् । आज फिल्मको निर्माण टिमले केदारसँग कागजी संझौता गरेको छ । कृषा र केदारले पहिलो...





