काठमाडौँ। नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको...
Category - Kollywood
नागरिकता विधेयक पारित भएपछि अभिनेत्री रेखा थापाद्वारा गृहमन्त्री लेखकलाई बधाई
काठमाडौं। नेपालमा आमाको नामबाट सन्तानलाई नागरिकता दिन सकिने व्यवस्था सुनिश्चित गर्दै प्रतिनिधिसभाबाट पारित ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ले ऐतिहासिक मोड लिएको छ। यसै सन्दर्भमा अभिनेत्री तथा सामाजिक अभियन्ता रेखा थापा...
बल्छी धुर्बेले चलचित्र बनाउँदै, घोषणा गरे ‘गोबर गणेश’
काठमाडौं । चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे...
सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान
काठमाडौँ। चलचित्र विकास बोर्डले २५औँ वार्षिकोत्सवमा सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान गरेको छ। मुकुन भुसाल र विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारंगी’ सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो, जसले ४६ करोड...
‘गोर्खा वारियर’ निर्माता सुमन राईद्वारा ६४७६ मिटर अग्लो हिमाल सफल आरोहण, अबको लक्ष्य सगरमाथा
काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य...
असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाइने
काठमाडौं । नेपाल सरकारले अबदेखि प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। यो निर्णय असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको हो। नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको...
नेपाली चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा अमर
काठमाडौं। नेपाली चलचित्र इतिहासमा विशेष स्थान राख्ने फिल्म ‘आमा’को पोस्टर अब हुलाक टिकटमा अमर भएको छ। चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष समारोहमा हुलाक सेवा विभागले ‘आमा’ लाई समर्पित टिकट सार्वजनिक...
‘माग्ने राजा’ टिजर सार्वजनिक : केदार घिमिरे अब हलमा हँसाउने राजा
काठमाडौँ। ‘हल्का रमाइलो’ भन्दै दर्शकको मन जित्दै आएका कलाकार केदार घिमिरे अब पूर्णरूपमा ‘रमाइलो’ गराउने वाचा गर्दै सिल्भर स्क्रिनमा आउन लागेका छन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘माग्ने राजा’ को सोमबार सार्वजनिक गरिएको टिजरले...
रकस्टार विनोद ढकालको अभिनय डेब्यु : ‘किन लाग्छ माया’ मार्फत नयाँ अध्याय सुरु
काठमाडौं। सशक्त स्वर र भावपूर्ण प्रस्तुति मार्फत संगीत र डबिङ क्षेत्रमा बेग्लै पहिचान बनाएका रकस्टार विनोद ढकाल अब अभिनयको यात्रामा होमिएका छन्। एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माणाधीन चलचित्र ‘किन लाग्छ माया’ बाट उनले...
काभ्रेमा छायांकन हुने ‘मिरमिरे’को वर्कसप सुरु
काठमाडौँ। चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्रको वर्कसप सुरु भएको हो । आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए । “सुटिङमा...
चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने
काठमाडौं । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै चलचित्रबाट डेब्यु गर्नेछिन् । यो चलचित्र अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल...
गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘तेनो कुर्सि (ढोग भेट)’ को छायाङ्कन लमजुङमा
काठमाडौँ। क्लाइमेक्स आर्ट प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको नयाँ गुरुङ भाषाको चलचित्र ‘तेनो कुर्सि (ढोग भेट)’ को छायाङ्कन अहिले लमजुङ जिल्लाको सुन्दर गाउँ ओखारीमा तीव्र गतिमा अगाडि बढिरहेको छ। गुरुङ समुदायको मौलिक जीवनशैली...
‘सिटामोल’को टिजर सार्वजनिक
काठमाडाैँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ ।...
ऊनको स्वीटरले मनायो ५१ दिने उत्सव, काठमाडौंमा विशेष कार्यक्रम
काठमाडाैँ। नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ । देशभरका करिब ४० वटा सिनेमा हलहरूमा ५१ औँ दिन सफलतापूर्वक प्रदर्शन पूरा गरेको यस चलचित्रको सफलता साट्न आयोजित...





