Category - Kollywood

‘मोदीबेनी’ को लागी पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन्। मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा भइरहेको सो...

‘सतीदेवी’ लाई चलचित्र पत्रकार संघको शुभकामना

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले ‘सतीदेवी’ चलचित्रको प्रचार,प्रसार तथा प्रवर्धनमा सघाउन देशभरका चलचित्र पत्रकारलाई आव्हान गरेको छ । संघले आइतबार जारी गरेको शुभकामना बिज्ञप्तिमा संघका पूर्व उपाध्यक्ष समेत रहेका बरिष्ट चलचित्र...

एक्सन र सस्पेन्सले भरिएको ‘आउटलः दफा २१९’को टिजर सार्वजनिक

काठमाडौँ। असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो फिल्मको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री एक्सन अवतारले यस्तै संकेत गरेको हो । विक्की महर्जनको लेखन तथा...

रमितको चलचित्र ‘नमेटिने घाउ’ स्वरांङ्कनमा

काठमाडौँ। अभिनेता रमित ढुङ्गानाले निर्माण तथा निर्देशन गरेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ यति बेला स्वरांङ्कन कार्य भैरहेको छ ।चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको स्वरांङ्कन कार्य सम्पन्न भएको छ...

मिलन चाम्सको निर्देशनमा बनेको सिनेमा ‘बर एण्ड वधु’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। एलआरके इन्टरटेन्मेन्टको व्यानरमा मिलन चाम्सको निर्देशनमा बनेको सिनेमा ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक गरिएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द रहेको...

निर्देशक राजुको करियरकै फरक कन्टेन्ट सिनेमा ‘ईश्वर’

काठमाडौं । निर्देशक राजु गिरी निर्देशित सिनेमा ‘ईश्वर’यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ । निर्देशक राजु आफ्नो करियरकै फरक कन्टेन्टमा यो सिनेमा बनेको दाबी गर्छन् । राजुका अनुसार सिनेमाको नाम झट्ट सुन्दा धार्मिक भए पनि फिल्मले...

‘तेल भिसा’ को छायांकन ३५ दिनमा सम्पन्न

काठमाडौँ। शंकर घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’ को छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको सिनेमाको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो । सिनेमाको...

सक्किगोनि टिमको सिनेमा ‘लाज शरणम्’ को औपचारिक घोषणा

काठमाडौँ। ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘लाज शरणम्’ को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमाको...

‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत सार्वजनिक, चन्चले बनिन् स्वस्तिमा

काठमाडौंँ । सिनेमा ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज गरिएको छ । ‘उडायो मन’ बोलको सार्वजनिक गीतमा शब्द, संगीत र एरेन्ज जयन जे वाइवाले गरेका हुन् । गीतमा इन्द्रकला राईको स्वर छ । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का देखिएकी...

चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर पूर्ण...

प्रदीपको सिनेमा ‘एक्टर’को छायांकन ४५ दिनमा सम्पन्न

काठमाडौं । सिनेमा ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको सिनेमाको दुई चरण गरी ४५ दिनमा छायांनक पुरा गरिएको हो । पोखरामा १० दिन खिचेपछि...

इश्वर, शिरफूल, मोदीबेनी ,नम्बरी सुन सम्म साउनमा आउंदै

काठमाडौँ। यतिबेला हलमा दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’ प्रदर्शनरत छ। आउने शुक्रवार अर्थात साउन ४ गते भने कुनै नेपाली फिल्मको रिलिज तय छैन। साउन ११ गते राजु गिरीको निर्देशन रहेको फिल्म...

सिनेमा ‘खुस्मा’ को गीत रिलिज,रोमान्टिक बने धिरज र उपासना

काठमाडौँ। सिनेमा ‘खुस्मा’ ले आफ्नो पहिलो गीत रिलिज भएको छ । सिनेमाले आफ्नो पहिलो गीतका रुपमा ‘खुशीका पल बटुलेर’ बोलको गीत रिलिज गरेको हो । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी...

‘म काम माग्न कतै पनि गइनँ,इश्वर को अफर स्वीकार गरें’ : पृथ्वीराज

काठमाडौं । फिल्म ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि अभिनेता पृथ्वीराज प्रसाईं फिल्म ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । निर्देशक राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन् । ‘सागर एक लभर ब्वाई हुन्छ...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.