काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। उहाँको जन्मदिनको अवसर पारेर निर्माण पक्षले विशेष पोस्टर सार्वजनिक गरेको हो। साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको...
Category - Kollywood
चलचित्र निर्माता संघको नयाँ नेतृत्वमा उदय सुब्बा
काठमाडौँ। चलचित्र निर्माता संघको नयाँ नेतृत्व चयन भएको छ। सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा उदय सुब्बा विजयी भएका छन्। उनले प्रतिस्पर्धी सुनिलकुमार थापालाई २६ मतले पछि पार्दै अध्यक्ष पद हात पारे। सुब्बाले १५३ मत पाउँदा थापाले...
‘लोकन्ती’ मंसिर २६ देखि प्रदर्शन हुने,परिवार, प्रेम र संघर्षको गहिरो कथा
काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रदर्शन मिति संगै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।...
‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक, पाँच पात्रको रिस र निराशा
काठमाडौं । मनोवैज्ञानिक तनाव र थ्रिलले भरिएको संकेत दिने गर्दै चलचित्र ‘द ब्ल्यू लाइट’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका पाँच मुख्य कलाकारलाई केन्द्रमा राखिएको छ। खैरो टोनको घर वा होटल जस्तो देखिने...
‘मुगलान’को ‘पिन्टु पियारी’ गीत सार्वजनिक, प्रभात र स्मारिकाको धमाकेदार डान्स
काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्म ‘मुगलान’ को पहिलो गीत ‘पिन्टु पियारी’ रिलिज गरिएको छ। निर्माण टिमले सोमबार युना डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो। डान्सिङ फ्लेभरको यो गीतमा...
‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गते
काठमाडौं। लामो समयदेखि प्रदर्शन मिति सारिँदै आएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। दर्शकले प्रतीक्षा गरिरहेको यो चलचित्रले नयाँ मिति घोषणा संगै आफ्नो नयाँ पोस्टर पनि...
चितवनका स्कुल–कलेजदेखि मेला–महोत्सवसम्म ‘हर्ष’को धमाधम प्रचार
काठमाडौँ। मंसिर १२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘हर्ष’ को प्रचार–प्रसार अभियानले चितवनलाई केन्द्र बनाएको छ। निर्देशक एकता पौडेलको जन्मथलोसमेत रहेको चितवनमा निर्माण टिमले स्कुल–कलेज, विभिन्न महोत्सव र सार्वजनिक...
नेपाल चलचित्र निर्माता संघमा श्रीधर पौडेल निर्विरोध चयन
काठमाडौं । नेपाल चलचित्र निर्माता संघको आगामी कार्यकालका लागि नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवार सूचीअनुसार केही पदाधिकारी यसपटक पनि निर्विरोध निर्वाचित भएका छन्। शनिबार...
क्लासिक सिनेले गर्यो चलचित्र संग्रहालयका लागि EX3 क्यामेरा हस्तान्तरण
काठमाडौँ। नेपाली चलचित्र छायांकन तथा पोस्ट प्रोडक्सनमा उल्लेखनीय योगदान दिइरहेको क्लासिक सिने युनिभर्सले आफ्नो संस्थागत पहिचान र योगदानको प्रतीकस्वरूप प्रयोगरत PMW Sony EX3 क्यामेरा चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेको छ।...
‘लडाइँ पहिचानको’ ट्रेलर सार्वजनिक
काठमाडौं । पहिचानवादी आन्दोलनको कथामा आधारित चलचित्र ‘लडाइँ पहिचानको’ को ट्रेलर सार्वजनिक गरिएको छ। भीम लामा फिल्म्सको ब्यानरमा निर्माण भएको यो एक्शन–ड्रामा विधाको चलचित्र मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। २ मिनेट...
बालेन शाहको यूट्युबबाट आयो ‘झरिपछिको इन्द्रेणी’ को गीत
काठमाडौं। सिनेमा ‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ले बोलको गीत रिलिज भएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् l अधिकारी र लामा गीतमा...
चलचित्र ‘मन बिनाको धन’ कतारमा दैनिक दुई सो हाउसफुल
काठमाडौँ। बालगायक अशोक दर्जी अभिनित चलचित्र ‘मन बिनाको धन’ नेपालभरका हलमा दोस्रो हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेका बेला यसले विदेशमा पनि उत्कृष्ठ व्यापार गर्न सुरु गरेको छ। नेपाली बक्स अफिसमा फिल्मले पहिलो सातामै एक करोड ६७...
फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुँदै, पहिलो गीत बालेन शाहको युट्युबमार्फत सार्वजनिक हुँदै
काठमाडौं । अर्जुन घिमिरे पाँडेको निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आगामी पुस ४ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। नागराज इन्टरटेन्मेन्टको निर्माणमा तयार भएको यस फिल्ममा अनुभवी कलाकारदेखि नयाँ अनुहारसम्मको...
‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक
काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत...


