Category - Kollywood

यस बर्षको सफल चलचित्र होस्टेलले गर्यो सक्सेस पार्टी (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) २१ असोज-यस बर्ष २०७०मा रिलिज भएका ६० वटा चलचित्र मध्ये सर्वाधिक सफल चलचित्र ‘होस्टेल’ले आइतवार राजधानीमा उल्लासमय सक्सेस पार्टी आयोजना गरि खुशी साटेको छ। चलचित्र उद्योगलाई केहि आशा जगाएको यस चलचित्रको...

रेखा काली र दामिनी विराजको युद्द बिकाश बोर्ड सम्म

(सेलिब्रेटी नेपाल) २० असोज-नेपाली चलचित्र उन्नति तिर होइन उँधो तिर लम्की रहेको छ। एकै केहि महिना पहिले सम्म एकै साता ४-५ वटा सम्म चलचित्र रिलिज हुने गरेका थिए भने गएको महिना हप्तामा २ चलचित्र मात्र रिलिज भई रहेका छन् २ चलचित्र...

हिरोको पालो पछि भने जस्तै भुवन समानुपातिकमा उमेद्वार

(सेलिब्रेटी नेपाल) २० असोज-प्रत्यक्षतर्फको टिकट नपाए एमाले नै छाड्ने तयारीमा लागेका कलाकार भुवन के सी लाई एमालेले अन्तत समानुपातिक तर्फबाट उम्मेद्वार बनाउने निश्चित भएको छ काठमाडौं १ बाट प्रत्यक्षतर्फको उनले टिकट पाए लगत्तै...

नोमिनेसन सार्बजनिक संगै नेफ्टा अवार्डको बिस्वसनियतामा प्रस्न चिन्ह?

(सेलिब्रेटी नेपाल) १९ असोज-नेपाल देश आफैंमा गज्जबको छ त्यस माथि पनि यहाँ बेला बेलामा गज्जब कार्य हरु हुने गर्दछन। नेपाली चलचित्र उद्योगमा एका एक ठुलो परिवर्तन आएको छ २-३ बर्ष अघि सम्म बनेका चलचित्र हरु मध्ये २-३ वटा बाहेक सबै...

महानायक राजेश दशैं मनाउदैनन्

(सेलिब्रेटी नेपाल) १९ असोज-अभिनेता राजेश हमाल दसैं आएको र गएको थाहै पाउँदैनन्। उनको घरमा दसैं कोठा छ। तर, त्यहाँ जमरा नउम्रिएको एक दशकजति भयो। दुर्गाकवच र चण्डीपाठ गर्न पण्डितहरु आउन छाडे। न उनीकहाँ कोही टिका थाप्न आउँछन्, न उनी...

आफ्नो सहमतिमै टिकट छाडेको हुँ भुवन के.सी.

(सेलिब्रेटी नेपाल) १८ असोज -आउने संविधान सभाको चुनावमा नेकपा एमालेको २४ घन्टे उम्मेदवार बने पछि नायक भूवन केसीको चर्चासँगै आलोचना पनि भयो। एमालेले एक दिनका लागि संविधान सभाको चुनावमा उम्मेदवार बनाएपछि भूवन केसी मौन बसे। टिकट पाए...

माओवादी प्रवेश गरेकी रेखा पनि जिल्लै

(सेलिब्रेटी नेपाल) १७ असोज-अभिनेता भुवन केसीको व्यापक विरोध भए पछि अन्तत नेकपा एमालेले उम्मेद्वारि नै फिर्ता लिएपछि निकै तामझामका साथ एकीकृत माओवादी प्रवेश गरेकी नायिका रेखा थापाले पनि टिकट पाईनन। प्रत्यक्ष तर्फ उमेद्वार बन्ने...

२४ घन्टामै भुवनको टिकट खोसियो

(सेलिब्रेटी नेपाल) १६ असोज-नेकपा एमालेले सवैलाई चकित पारेर नायक भुवन केसीलाई संविधान सभा चुनावमा काठमाडौ क्षेत्र नंवर १ वाट टिकट दिएको २४ घण्टा नवित्दै खोसेको छ । पार्टीका कार्यकर्ताको व्यापक विरोध तथा तिब्र प्रतिक्रिया पश्चात...

अभियान सम्मान २०७० बाट कलाकर्मी तथा रंगकर्मी सम्मानित

(सेलिब्रेटी नेपाल) १६ असोज-अभियानको ३० औं वार्षिक उत्सवको उपलक्ष्यमा आज राजधानीमा एक कार्यक्रमका बीच कलाकर्मी तथा रंग कर्मी लाई सम्मान गरियो। अभियान सम्मान २०७० बाट ९ जना कलाकर्मी तथा २ जना रंगकर्मी सम्मानित भएका हुन्। बरिस्ठ...

रोज राणालाई कांग्रेसले दिएन टिकट

(सेलिब्रेटी नेपाल) १६ असोज-नेपाली कांग्रेस संसदीय बोर्डले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सुचीमा रोजको नाम परेको छैन्। उनी प्युठान क्षेत्र नम्बर दुईबाट प्रत्यक्षतर्फ सिफासिर भएका थिए। सो क्षेत्रबाट देवराम पुनले टिकट पाएका छन्।...

भुवन केसी एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेद्वार

(सेलिब्रेटी नेपाल) १५ असोज-कलाकार भुवन केसी एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेका छन् । एमालेले मंगलबार सार्वजनिक गरेको उम्मेद्वार सूचीमा उनको नाम उल्लेख छ। यसअघि पार्टीले टिकट दिन नखोजेको भन्दै उनी राप्रपा...

भुवन केसीले माओबादी चुनाबी गीतमा ननाच्ने

(सेलिब्रेटी नेपाल) १३ असोज -दुइ बर्ष पहिले एमाले प्रवेश गरेका अभिनेता भुवन केसीले एमाओवादीले चुनाव प्रचारका लागि तयार पारेको गीतमा मोडलिङ गर्न अस्वीकार गरेका छन्। स्रोतका अनुसार केसीले लिएको पारिश्रमिकसमेत फिर्ता गरिदिएका छन्।...

नायक सुशील क्षेत्रि पत्रिकामा सम्पादक बन्दै !

(सेलिब्रेटी नेपाल) १२ असोज-आगो चलचित्र बाट नेपाली चलचित्रमा प्रवेश गरेका नायक सुशील क्षेत्रिले थुप्रै सफल चलचित्रमा अभिनय गरि सकेका छन्। उनि अब पत्रिकाको सम्पादक पनि हुने भएका छन् उनले सम्पादनको जिम्मा लिएको पत्रिकाको नाम आगो हो...

मौन चलचित्र संग सेक्स चलचित्र भिड्दै

(सेलिब्रेटी नेपाल) ११ असोज- सेन्सर बाट एडल्ट सर्टिफिकेट पाएको जिया केसी अभिनित चलचित्र बर्बाद र बोल्न नसक्ने भूमिकामा देखियकी नम्रताको मौन बिच प्रतिस्पर्धा भएको छ। चलचित्रको निर्माण कार्य सुरु भएदेखि नै निकै नै चर्चामा रहेको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.