भदौ ८ बाट अनमोलको ‘कृ’ सर्ने भए पछि निशाको ‘झ्यानाकुटी’


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली नायक नायिका निर्माता बढ्ने क्रम बढ्न थालेको छ नायिका निशा अधिकारी पनि निर्माता बनेकी छिन् । उनले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ को फर्स्ट लुक संगै रिलिज डेट सार्बजनिक गरिएको छ । भदौ ८ गते अनमोल अभिनित ‘कृ’ चल्ने चर्चा रहेको थियो। कृ को रिलिज सर्ने भए पछि उक्त डेटमा निशाको ‘झ्यानाकुटी’ चल्ने भएको छ । सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको चलचित्र लाइ सिमोश सुनुवारले निर्देशन गरेका छन्। फर्स्ट लुकमा बेनिशाले सौगातलाई काँधमा बोकेकी छिन । अब यो जोडी पर्दामा कत्तिको फिट हुने हुन् त्यो भने रिलिज पश्चात नै थाहा हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.