सेलिब्रेटी नेपाल हेटौंडा
नवौं डी सिने अवार्ड हेटौंडमा हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक छायाँछवी क्रियशनले असार २२ गते हेटौंडमा अवार्ड आयोजना गर्ने जनाएको छ । वर्ष २०७३ मा प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्रले यसवर्षका अवार्डका लागि आवेदन दिएका थिए । जसमध्ये २९ विधाअन्तर्गत् उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा सवैभन्दा बढी २० विधामा चलचित्र छक्का पञ्जा पर्न सफल रहेको छ ।
१३ वटा विधामा चलचित्र गाजलु पर्न सफल रहेको छ । चलचित्र लुट–२ ले ११ विधा, चलचित्र जात्राले दश विधा, चलचित्र पुरानो ढुड्डा नौ विधा, चलचित्र निर्भय छ विधा, चलचित्र जंगे, के म तिम्रो होइन र दर्पण छायाँ–२, विरविक्रम र किस्मत–२ पाँच/पाँच विधाका मनोयनमा पर्न सफल रहेका छन् ।
चलचित्र लप्पनछप्पन, द वीनर, लालजोडी र छायाँ चार/चार विधामा पर्न सफल रहेका छन् । चलचित्र जय पर्शुराम, तीन घुम्ती, झुम्की र ब्रासलेट, म त तिम्रै हुँ तीन/तीन विधाको मनोयनमा अटाएका छन् । चलचित्र उमंग, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, नमस्ते नेपाल, मेरो देश र लुकामारी, बाजीगर दुई÷दुई विधामा पर्न सफल भए । एक विधाको मनोयन विधातर्फ चलचित्र द फेमस, विजुली मेसिन, डाइड्ड क्याण्डल, वृन्दावन, पलाँस, हाउ फन्नी, राधा, उहिलेको बाजेको पालामा समावेश भएका छन् ।
नवौं डि सिने अवार्ड –०७४ उत्कृष्ट ५ मनोनयन यसप्रकार रहेका छन्
१) उत्कृष्ट ५ एनिमेशन
१. मनोज श्रेष्ठ – लुट २
२. रुपक परियार÷सागर गहतराज – लप्पन छप्पन
३. उज्ज्वल ढकाल – जंगे
४. मधुकर वलामी – द फेमश
५. अनन्त घिमिरे – द वीनर
२) उत्कृष्ट ५ ध्वनि मिश्रण
१. उत्तम न्यौपाने – लुट २
२. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३. मनोजराज भण्डारी – जात्रा
४. उत्तम न्यौपाने – गाजलु
५. रमेश भट्टराई – द वीनर
३) उत्कृष्ट ५ पाश्र्व संगीत
१. किरण तुलाधर – तीन घुम्ती
२. शैलेश श्रेष्ठ – गाजलु
३. रोहित शाक्य÷शैलेश श्रेष्ठ – जात्रा
४. एलीस कार्की – के म तिम्रो होइन र
५. सुजील कर्माचार्य – छक्का पञ्जा
४) उत्कृष्ट ५ केमियो
१. निश्चल बस्नेत – लुट २
२. निश्चल बस्नेत – लप्पन छप्पन
३. उत्तम प्रधान – दर्पण छाया“ २
४. श्याम अर्याल – लालजोडी
५. राजेश हमाल – विजुलि मेसिन
५) उत्कृष्ट ५ द्वन्द्व निर्देशक
१. एन.वि महर्जन – जय पर्शुराम
२. राजकुमार उप्रेति – लुट–२
३. हिमाल केसी – निर्भय
४. सम्राट बस्नेत – जंगे
५. चन्द्र पन्त – नमस्ते नेपाल
६) उत्कृष्ट ५ बाल–कलाकार
१. साइब्रत आचार्य – छाया“
२. प्रविना खतिवडा – छाया“
३. लाक्पा सिंगे लामा – डाइङ क्याण्डल
४. नवीन भुजेल – उमंग
५. रंञ्जन डा“गी – वृन्दावन
७) उत्कृष्ट ५ हा“स्यकलाकार
१. केदार घिमिरे – छक्का पञ्जा
२. बुद्धि तामाङ – छक्का पञ्जा
३. रविन्द्र झा – जात्रा
४. गोपाल ढकाल – नमस्ते नेपाल
५. ज्योति काफ्ले – लालजोडी
८) उत्कृष्ट ५ खलपात्र
१ दीपकराज गिरी – छक्का पञ्जा
२ बिकाश चापागाईं – निर्भय
३ कामेश्वर चौरशिया – पलास
४ अर्पण थापा – बीर बिक्रम
५ शिशिर भण्डारी–सुन्तलीलाई भगाई लग्यो झिल्केले
९) उत्कृष्ट ५ नृत्य निर्देशक
१ कविराज गहतराज– म त तिम्रै हुं…, म त तिम्रै हुं
२ कविराज गहतराज – पूर्ब पश्चिम रेल…, छक्का पञ्जा
३ बसन्त श्रेष्ठ– सोझै हो…, जय पर्शुराम
४ बिक्रम स्वांर – ठमेल बजार…, लुट–२
५ गोबिन्द राई– लेकै जाने…ब्रासलेट
१०) उत्कृष्ट ५ गीतकार
१. अमृत रेग्मी – उनी आकाशबाटै – किस्मत–२
२ कालीप्र बासकोटा– डु“गा चलाउने माझी.. पुरानो डु“गा
३ लक्ष्मण सुवेदी – घिटी घिटी…लालजोडी
४ आकाश अधिकारी – पागल…, के म तिम्रो होईन र
५ एक नारायण भण्डारी – यता सिउ“दा उता.., बाजिगर
११) उत्कृष्ट ५ गायिका
१. अञ्जु पन्त –– पूर्व पश्चिम – छक्का पञ्जा
२. मिना निरौला – ठमेल बजार – लुट २
३. मेलीना राई – शिरैमा शिरबन्दी – हाउफन्नी
४. सहिमा श्रेष्ठ – तिम्रो पिक्चर हिट – किस्मत २
५. मिलन अमात्य – आँखालाई के दोष … – राधा
१२) उत्कृष्ट ५ गायक
१. कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
२. राजेश पायल राई – आकाशैमा – दर्पणछाया“ २
३. काली प्र. बासकोटा – नीरा जैले रिसाउनी – काली
४. युवराज चौलागा“ई – मेरो जिन्दगीमा – ब्रासलेट
५. दीपक लिम्बु – म त हुन्छु जस्तो – जयपर्शुराम
१३) उत्कृष्ट ५ संगीतकार
१ अर्जुन पोखरेल – उनी आकाशबाट…,किस्मत–२
२ राजनराज शिबाकोटी – पूर्व पश्चिम…,छक्का पञ्जा
३ दीपक शर्मा – देखन चम्पा…, छक्का पञ्जा
४ कालि प्र. बासकोटा– ठमेल बजार…लुट–२
५ कालि प्र. बासकोटा– जहिले रिसाउनी …पुरानो डु“गा
१४) उत्कृष्ट ५ सम्वाद
१ दीपकराज गिरी – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ लक्ष्मण सुवेदी – लालजोडी
४ हेमराज बिसी – गाजलु
५ देब नेपाल – मेरो देश
१५) उत्कृष्ट ५ पटकथा
१ रामबाबु गुरुङ – पुरानो डु“गा
२ निश्चल बस्नेत– लुट–२
३ प्रदीप भट्टराई – जात्रा
४ दीपकराज गिरी– छक्का पञ्जा
५ हेमराज बिसी – गाजलु
१६) उत्कृष्ट ५ कथा
१. उदय सापकोटा सुरेन – मेरो देश
२.रामबाबु गुरुङ – पुरानो डुंगा
३. प्रदिप भट्टराई – जात्रा
४. मनोज पण्डित – छाया“
५. हेमराज विसी – गाजलु
१७) उत्कृष्ट ५ नव–नायिका
१ मरिष्का पोखरेल – के म तिम्रो होईनर
२ श्रृष्टी श्रेष्ठ – गाजलु
३ दीया पुन – बीर बिक्रम
४ एलिशा राई – लुट–२
५ सहारा कार्की – दर्पणछाया“–२
१८) उत्कृष्ट ५ नव–नायक
१ आर्यन अधिकारी – के म तिम्रो हैन र
२ महेशमान श्रेष्ठ – द वीनर
३ पृथ्बीराज प्रसाई – किस्मत–२
४ आकाश श्रेष्ठ – म त तिम्रै हु“
५ सुगम गुरागाई – ब्रासलेट
१९) उत्कृष्ट ५ नव–निर्देशक
१. दीपाश्री निरौला – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ हिक्मत बिष्ट – द वीनर
४ उत्कल थापा – ज“गे
५ अपिल बिष्ट – झुम्की
२०) उत्कृष्ट ५ चरित्रअभिनेत्री
१ बसुन्धरा भुषाल – छक्का पञ्जा
२ गौरी मल्ल – गाजलु
३ गौरी मल्ल – के म तिम्रो हैन र
४ अरुणा कार्की – छाया“
५ रश्मी भट्ट – सुन्तलीलाई भगाई लग्यो झिल्केले
२१) उत्कृष्ट ५ चरित्र अभिनेता
१ सरोज खनाल – दर्पण छाया“–२
२ प्रकाश घिमिरे – जात्रा
३ शिशिर राणा – बीर बिक्रम
४ नविन श्रेष्ठ – उहिले बाजेको पालामा
५ अमितेष शाह – बाजिगर
२२) उत्कृष्ट ५ सह–अभिनेत्री
१ बर्षा राउत – छक्का पञ्जा
२ सुस्मिता केसी – म त तिम्रै हु“
३ मलिना जोशी – झुम्की
४ मेनुका प्रधान – गाजलु
५ श्रद्धा प्रसाई – दर्पण छाया“–२
२३) उत्कृष्ट ५ सह–अभिनेता
१ कर्मा – लुकामारी
२ जीतु नेपाल – छक्का पञ्जा
३ सलोन बस्नेत – गाजलु
४ सुशान्त कार्की – तीन घुम्ती
५ रामबाबु रेग्मी – उम“ग
२४) उत्कृष्ट ५ सम्पादक
१ सुरेन्द्र पौडेल – लप्पन छप्पन
२ सुरेन्द्र पौडेल – गाजलु
३ बिपिन मल्ल – छक्का पञ्जा
४ बनिश शाह÷भूपेन्द्र अधिकारी– निर्भय
५ उज्ज्वल ढकाल – ज“गे
२५) उत्कृष्ट ५ छाया“कार
१ पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२ पुरुषोत्तम प्रधान – लप्पन छप्पन
३ शैलेन्द्रध्वज कार्की – गाजलु
४ सुसन प्रजापति – ज“गे
५ रामशरण उप्रेती – निर्भय
२६) उत्कृष्ट ५ अभिनेत्री
१ प्रियंका कार्की – छक्का पञ्जा
२ मेनुका प्रधान – पुरानो डुंगा
३ रिश्मा गुरुङ – झुम्की
४ गरिमा पन्त – तीन घुम्ती
५ शिल्पा पोखरेल – किस्मत–२
२७) उत्कृष्ट ५ अभिनेता
१ दयाहाङ राई – बीर बिक्रम
२ बिपिन कार्की – जात्रा
३ माओत्से गुरुङ – पुरानो डुंगा
४ निखिल उप्रेती – निर्भय
५ सौगात मल्ल – लुकामारी
२८) उत्कृष्ट ५ निर्देशक
१ हेमराज बिसी – गाजलु
२ निश्चल बस्नेत – लुट–२
३ रामबाबु गुरुङ – पुरानो डु“गा
४ मिलन चाम्स – बीर बिक्रम
५ मधुसुधन भट्टराई – निर्मय
२९) उत्कृष्ट ५ चलचित्र
१ छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
२ जात्रा – षटकोण आर्ट्स प्रोडक्सन
३ गाजलु – रोहित अधिकारी फिल्मस्÷विसी मोसन पिक्चर्स
४ लुट–२ – प्रिन्सेस मुभि ÷ल्व्याक हर्स पिक्चर्स
५ पुरानो डुंगा – सिनेमा आर्टस प्रोडक्सन, माउत्से गुरुङ फिल्मस्