Category - Kollywood

चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त

काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा छायाँकार विरेन्द्र भट्ट नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहिवार सदस्यमा नियुक्त भएका हुन् । उनले बिहिवार नै सञ्चार तथा सूचना प्रविधि...

‘ऊनको स्वीटर’ देशभर हाउसफुल, सुजन-विपिनसहित देशव्यापी दर्शक भेट्ने

काठमाडौ । चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै दर्शकको मन जित्न मात्र होइन, व्यापारिक सफलता पनि आर्जन गर्दै सनसनी मच्चाइरहेको छ । रिलिजको पाँचौँ दिन बुधवार देशभरका हलहरूमा दर्शकको अत्यधिक भीड देखिएको छ भने वितरकले ३५०...

सत्य कहिल्यै लुक्दैन:  चलचित्र ‘महाभोज’का कलाकारको मध्यरातको फेसबुक पोस्टले मच्चायो सनसनी

काठमाडौं।  मङ्गलवार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो । नेपाली चलचित्र उद्योगसँग जोडिएका दर्शक, समर्थक र पत्रकारहरूले एकै प्रकारको स्ट्याटस देखे – ‘सत्य कहिल्यै लुक्दैन ।’ यो वाक्यांश लेख्नेहरू अरू कोही होइनन्, यही जेठ...

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

काठमाडौं । अगामी जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनकाे  तयारीमा रहेकाे नेपाली चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित छ । चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो फिल्मले...

सिड्नीमा नेपाली फिल्मकर्मी सविनलाई राज्य सरकारले दियो ‘उदीयमान निर्माता’ को उपाधि

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई ‘उदीयमान फिल्मकर्मी’ (Emerging Producer) को रुपमा सम्मानित गरेको छ। राज्य सरकार अन्तर्गतको स्क्रिन एनएसडब्लु (Screen NSW) द्वारा सञ्चालित...

‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सम्पन्न

काठमाडौ। च्यासलस्थित एक पार्टी प्यालेसमा सोमबार आयोजित भव्य इन्डक्ल्याप पार्टीमा चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन ३५ दिनमा सम्पन्न भएको निर्माणपक्षले जानकारी गराएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा...

२८ दिनमा सकियो शोभितको ‘पीआर’को छायांकन

काठमाडौ। निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को छायांकनको प्याकअप भएको छ। निर्माण टिमले सुटिङ थालेको २८ दिनमा छायांकन सकेको हो। निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा सिनेमाको छायांकन सकिएको बताए।...

चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु भएको छ । पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी चलचित्रको छायांकन सुरु भएको हो । निर्माणको घोषणा गरिएको छोटो समयमै छायांकन सुरु भएको ‘शिवांश : च्याप्टर–१’को पोखराका...

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’, गरिन् परीक्षा र एलेक्सको प्रशंसा

काठमाडौं । आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको छ । चलचित्रमा समावेश यो गीतमा कलाकार परीक्षा लिम्बू र एलेक्स पारसले प्रस्तुत गरेको...

‘नरसिंहाः अवतार’मा राज र शनिषाको संवादको चर्चा

काठमाडौ। आगामी जेठ ९ गतेबाट रिलिज हुने नेपाली फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरमा समावेश संवादले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। विशेषगरी, नायक राज कटुवाल र नायिका सनिषा भट्टराईको प्रेमिल संवादले दर्शकको ध्यान खिचेको छ।...

 चलचित्र ´तुलसीराम` निर्माण घोषणा

काठमाण्डौ । बुद्ध जयन्तीको अवसर पारेर चलचित्र “तुलसीराम” निर्माण घोषणा गरिएको छ। चलचित्र आगामी जेष्ठको अन्तिम साता बाट छायाङ्कनमा जाने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन काठमाण्डौ, चित्लाङ्ग र हेटौडाको...

‘रिमै’ चलचित्रको फर्स्टलुक सार्वजनिक, भदौ २७ गतेदेखि प्रदर्शन

काठमाडौ। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बुद्ध जयन्तीको अवसर पारेर सोमबार सार्वजनिक तीनवटा पोस्टरमार्फत चलचित्र आगामी भदौ २७ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने घोषणा...

‘ऊनको स्वीटर’को युट्युब ट्रेन्डिङको पहिलो स्थानमा, देशभर शो सङ्ख्या थपियो

काठमाडौं । शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको तेस्रो दिन आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको यस चलचित्रको माग दिनानुदिन बढ्दै गएको छ । वितरक...

‘ऊनको स्वीटर’को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक

काठमाडौं । हाल आक्रामक व्यापारमा रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको यो गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.