Category - Kollywood

नयाँ फिल्ममा दिव्या, विराज र सुशील एकसाथ

काठमाडौं । अभिनेत्री दिव्या रायमाझीले नयाँ फिल्म ‘राम नाम सत्य’ मा अभिनय गर्ने भएकी छिन्। माइकल चन्दको निर्देशन रहने यस फिल्ममा उनी अभिनेता विराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन शेयर गर्नेछिन्। फिल्मका लागि आइतबार दिव्या र...

चन्द्र पन्तले ‘आ बाट आमा’ निर्माण गर्ने,भदौबाट छायांकन

काठमाडौ। निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन्। उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्। साथै उनले प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तोकेका छन्। सार्वजनिक गरिएको थिम...

चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को प्रदर्शन मिति तय

काठमाडौ। चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माणपक्षले सोमबार सिनेमाको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो ।सांकेतिक दृश्यमा एकजना व्यक्ति...

चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित...

कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक शाही र अभिनेता खड्का

काठमाडौ। कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी भएको छ । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट...

फिल्म ‘मोहर’को शीर्ष गीत छायांकन सम्पन्न

काठमाडाै। नायक पल शाह र नायिका नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’ को शीर्ष गीत ‘चाहिँदैन मोहर’ को छायांकन सम्पन्न भएको छ। चितवन र नवलपरासीका विभिन्न स्थानमा पाँच दिन लगाएर गरिएको छायांकनमा पल र नीति रोमान्टिक अवतारमा...

सहकारी ठगीको कथा चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक

काठमाडौं। यही जेठ १५ गते रिलिज तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै चलचित्र...

‘लालीबजार’ निर्माणको घोषणा, दशैंपछि छायांकन

काठमाडौ। ´जात्रा` श्रृङ्खलामार्फत चिनिएको ब्यानर षट्कोण आर्टसले नयाँ फिल्म लालीबजार निर्माण गर्ने भएको छ। यसपटक उक्त टिमले पहिलोपटक बाहिरी ब्यानरसँग सहकार्य गर्दै फिल्म निर्माण गर्न लागेको हो। यम थापाको लेखन तथा निर्देशन रहने...

‘ऊनको स्वीटर’ले अन्तर्राष्ट्रिय बजार तताउँदै: अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, मध्यपूर्व हुँदै युरोपसम्मको यात्रा

काठमाडौं। नेपाली सिनेमाको इतिहासमा आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ । लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो...

‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र, आइतबार ट्रेलर आउने

काठमाडौं । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्व सन्ध्यामा रिलिज गरिएको...

‘नरसिंहाः अवतार’को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता

काठमाडौ। अगामी जेठ  ९ गतेबाट प्रदर्शनको तयारीमा  चलचित्र  ‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतले...

‘ऊनको स्वीटर’को पहिलो साताको कलेक्सन ५ करोड ७५ लाख, उल्लेख्य शो सहित आजबाट दोस्रो हप्तामा

काठमाडौं।  हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै धमाकेदार व्यापारिक सफलता आर्जन गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार...

वीरगंजमा वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी

वीरगंज । नेपालको द्वन्द्वकालीन इतिहासमा यौन हिंसा पीडित महिलाहरूको आवाजलाई मूलधारको बहसमा ल्याउने उद्देश्यले तयार पारिएको वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको आदर्शनगर स्थित क्युएफएक्स सिनेमा...

पहारी, उप्रेती र सुबेदीलाई ‘हरितारा पुरस्कार’

काठमाडौँ । अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बिहिबार राजधानीमा आयोजित भब्य समारोहका बिच पहारीलाई...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.