काठमाडौं। भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’ को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन, मङ्गलवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको...
Category - Kollywood
‘मैझारो’ को रोमान्टिक गीत सार्वजनिक, धिरज र मिरुनाको रोमान्टिक अवतार
काठमाडौं । चलचित्र ‘मैझारो’ मा समावेश गरिएको गीत ‘तिमीलाई के थाहा सानु’ बडादसैंको फूलपातीको अवसर पारेर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रेमिल जोडीका रूपमा...
जीवन शाहीको निर्देशन रहेको चलचित्र ‘स्त्री’ को छायांकन सम्पन्न
काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भई रहेको चलचित्र चलचित्र ‘स्त्री’ को छायांकन सकिएको छ। काठमाडौँ आसपासमा छायांकन गरिएको चलचित्रको एउटा गीत बाँकि राख्दै अन्य सम्पूर्ण दृश्यहरुको छायांकन सकिएको निर्देशक...
यस बर्षको दशैंमा त्रिपक्षिय भिडन्त
काठमाडौं। यस वर्षको दसैंको अवसर पारेर असोज १३ गते अर्थात फूलपाती आजको दिनदेखि तीन नयाँ चलचित्र ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा आएका छन्। तीनै फिल्ममध्ये ‘बलिदान’ ले सर्वाधिक शो पाएको छ भने ‘माइतीघर’ र...
‘परान’ को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘परान’ मा समावेश गरिएको पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ आइतबार काठमाडौंमा विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । रमाइलो शैलीमा प्रस्तुत गरिएको यो डान्सिङ्ग गीतलाई दसैं पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको हो ।...
२५ दिनमै सकियो ‘आ बाट आमा’ छायांकन
काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको फिल्म ‘आ बाट आमा’को २५ दिनमा छायांकन सकिएको छ। फिल्मको छायांकन सकिए लगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल फिल्मका लागि अनुबन्ध गरेका छन्। निर्देशक चन्द्र पन्तले...
चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक
काठमाडौँ। आउँदो दशैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले नयाँ गीत सार्वजनिक गरेको छ। समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ शीर्षकको...
‘माइतीघर’मा धीरज, भन्छन्: मेरो पात्रले कौतुहल र दुविधा सिर्जना गर्छ
काठमाडौँ। अभिनेता धीरज मगर आफ्नो फूलपाती रिलिज चलचित्र ‘माइतीघर’ का कारण उत्साहित छन्। पहिलोपटक मल्टिस्टार कास्टमा काम गर्न पाएकोले पनि उनलाई विशेष अनुभव भइरहेको छ। उनले यो फिल्मको स्क्रिप्ट दुई वर्षअघि नै पढेका थिए र...
चलचित्र ‘बलिदान’ की मुख्य नायिका कविता राय किन बेपत्ता जस्तै ?
काठमाडौँ। गत फागुन २३ गते चलचित्र ‘बलिदान’ की मुख्य नायिका कविता रायको फर्स्ट लुक सार्वजनिक गरिएको थियो। यसअघि नायक समीर भट्टको लुक सार्वजनिक गरिसकेपछि निर्माण पक्षले कविताको लुक सार्वजनिक गर्दै उनलाई मुख्य भूमिकामा प्रस्तुत...
मंसिर १२ मा प्रदर्शन हुने फिल्म ‘हर्ष’को गीत ‘सिठ्ठी मार’ सार्वजनिक
काठमाडौं। मंसिर १२ गते प्रदर्शनमा आउन लागेको पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ। डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मले पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो। एलिश कार्कीको संगीतमा तयार भएको...
‘हरिबहादुरको जुत्ता’ : जेनजी आन्दोलनको प्रतिध्वनि झल्काउने चलचित्र
काठमाडौं । वरिष्ठ अभिनेता हरिवंश आचार्यले आफ्नो नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई नेपालको वर्तमान राजनीतिक यथार्थ, विकृति र कुशासनविरुद्ध उठाइएको कलात्मक रचनात्मक अभियानका रूपमा व्याख्या गरेका छन्। असोज १३ गते फूलपातीको...
‘माइतीघर’ लाई सबैले हेर्न पाउने,दशैमा परिवारको रोजाईमा
काठमाडौँ। असोजको १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो चलचित्रको बुधबार बेलुकी सेन्सर भएको हो । यो चलचित्रलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । दशैंको...
‘वरिष्ठ बलराम’को गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ । ‘न्यौली बनैमा’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटीको शब्दरचना छ । संगीत पनि प्रशान्तकै छ । स्वर प्रशान्त र शान्तीश्री परियारको छ ।...
‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्धित, दयाहाङ राई मुख्य भूमिकामा
काठमाडौं। कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य...

