काठमाडौं। नेपाली चलचित्र ‘एक्लो’ ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको...
Category - Kollywood
बट्टार नुवाकोटमा शिवालय सिनेप्लेक्स औपचारिक उद्घाटन
काठमाडौँ। चलचित्रप्रेमी दर्शकहरूको सुविधाका लागि विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन गरिएको छ। विभिन्न कारणले बन्द भएका सिनेमा हलहरूलाई मर्मत गरी पुन: सञ्चालनमा...
विजय केरुङकोे निर्देशनमा ‘परिवर्तन’ सुशील र अञ्जनाको जोडी
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् । ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ चलचित्र निर्देशन गरिसकेका केरुङको यस नयाँ...
चलचित्र पत्रकार संघको दोश्रो राष्ट्रिय भेला श्रीअन्तु घोषणापत्र सार्वजनिक
काठमाडौँ। चलचित्र पत्रकार संघले २६ औँ स्थापना दिवसको अवसरमा इलामको प्रसिद्ध पर्यटकीय स्थल श्रीअन्तुमा विशेष कार्यक्रमसहित राष्ट्रिय भेला सम्पन्न गरेको छ । जेठ ७ र ८ गते आयोजना गरिएको दुई दिने कार्यक्रममा चलचित्र पत्रकारितामा...
८ वर्षपछि पर्दामा फर्किए हमाल, ‘नरसिंहाः अवतार’ मा दर्शकको उत्साह
काठमाडौ। गत जेठ ९ गते शुक्रबारबाट महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । ८ वर्षपछिको कमव्याक सिनेमा भएकाले पनि सिनेमा दर्शकको प्रतिक्षामा थियो । जसको प्रभाव बक्सअफिसमा देखिएको छ । यो...
सडक नाटकमार्फत ‘महाभोज’को प्रचार सुरु
काठमाडौं । यही जेठ १५ गते बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । रिलिजको केही दिन मात्र बाँकी रहँदा चलचित्र यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ । शनिवार साँझ...
‘महाभोज’ सामाजिक सन्देश र यथार्थको संगम हो : निर्माता कडरिया
काठमाडौं। यही जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो । तर चलचित्रका निर्माता हिमाल कडरिया भन्छन् – यो केवल संयोग होइन, ‘अर्थपूर्ण संयोग’ हो । सामाजिक सन्देश र वर्तमान यथार्थबीचको...
‘अञ्जिला’को युके प्रदर्शनमा एञ्जिला सहभागी नहुने, दर्शकसँग मागिन् माफी
काठमाडौं । नेपालमा ११औँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘अञ्जिला’की मुख्य पात्र तथा नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको युके भ्रमण अन्तिम समयमा रोकिएको छ । चलचित्र ‘अञ्जिला’को...
‘ऊनको स्वीटर’ तेस्रो हप्तामा, दुई हप्तामा ८ करोड १० लाख ग्रस कलेक्सन
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख...
‘नरसिंहाः अवतार’ ले हलमा ल्यायो रौनक, हमालको आगमनमा दर्शकको हुटिङ
काठमाडौ। राजेश हमालको ‘कमब्याक’ सँगै शुक्रबार रिलिज भएको फिल्म ‘नरसिंहाः अवतार’ ले हल–हलमा उत्साह ल्याएको छ। बिहानैदेखि दर्शकहरूको उपस्थिति उत्साहजनक रहँदा दिउँसो र साँझको शोमा अझै भीड बढ्ने अनुमान गरिएको छ। काठमाडौंको बिग...
पुष्प खड्का ‘महाराजधिराज’मार्फत रजतपटमा फर्किँदै
काठमाडौं । केही समयदेखि ठूलो पर्दाबाट टाढिएका अभिनेता पुष्प खड्का नेपाली फिल्म ‘महाराजधिराज’मार्फत पुनः रजतपटमा फर्किँदै छन् । स्टारकास्टको अनुबन्धलाई अघि बढाउँदै निर्माण टिमले आइतबार पुष्पलाई अनुबन्धमा लिएको हो । आर्यन सिक्देल...
चन्द्र पन्तसँग दोस्रो सहकार्यमा जोडिइन् विपना थापा,‘आ बाट आमा’मा विपनाको मुख्य भुमिका
काठमाडौ। फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशकले निर्माण गर्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक पन्तले केहि दिनअघि अनुबन्ध गरेका हुन्। फिल्म ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरलामा नेपाली...
‘नरसिंहाः अवतार’को बुकिङ सुरु, नयाँ रोमान्टिक गीत सार्वजनिक
काठमाडौ। शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को बुकिङ खुलिसकेको छ । रिलिजको मिति नजिकिदै गर्दा यसको चर्चा पनि चुलिएको छ । यसैबिच, फिल्मको निर्माणपक्षले नयाँ गीत सार्वजनिक गरेको छ । ‘तिम्रो मात्र हुने मन छ’ बोलको...
‘जन्ते बाख्रो’ को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक
काठमाडौ। आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत आज सार्वजनिक गरिएको तेस्रो गीत ‘मुकु मुकु म्या’ यस फिल्मको शिर्ष गीत हो । नेपाली ग्रामीण...