Author - Celebrity Nepal

‘बुकी’ २०२६ मा रिलिज हुने, पोस्टर सार्वजनिक

काठमाडौँ। चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको हो । हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति...

सीता सुवेदीलाई माग्ने बुढाको सहयोग

काठमाडौँ। समानुभूति र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै, चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे ’माग्ने बुढा’ ले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेकी एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ...

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स

काठमाडौं । गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ। पछिल्लो पुस्ताकी लोकप्रिय मोडल जुना...

शाहरुख र रानीले जिते पहिलो पटक राष्ट्रिय अवार्ड

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार ७१ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा भएको छ। यस वर्ष उत्कृष्ट अभिनेताको अवार्ड शाहरुख खान र विक्रान्त मैसीले संयुक्त रूपमा प्राप्त गरेका छन्। शाहरुखलाई ‘जवान’ र विक्रान्तलाई...

बिक्कीको ‘डर लाग्छ’ मा मलिका महत,कुन्साङ र पूर्णिका (भिडियो)

काठमाडौं । गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने यसको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ...

बेनिशा हमाल ‘आइडिया फर वर्ल्ड नेपाल’ को ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं। साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेका आफ्ना दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ का कारण अभिनेत्री बेनिशा हमाल अहिले निकै व्यस्त छिन्। फिल्मको प्रचारप्रसारमा सक्रिय रहेकी बेनिशाले यहि बेला अर्को नयाँ जिम्मेवारी पनि पाएकी छन्आ...

‘मोहर’को वियोगान्त गीतमा पोखिए पल, नीति र बेनिशाको पीडा

काठमाडौँ। साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोहर’ को नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक गरिएको छ। वियोग भावले भरिएको यस गीतमा थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर, प्रभा बर्तौलाको शब्द र...

नीताको ‘सुख दु:ख’ मा मिथिलापछि मदनकृष्ण

काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो। गत...

प्रतिक्षा र सब्बुको तीज गीत ‘तीज आयो’ सार्वजनिक

काठमाडौं । कलाकार प्रतिक्षा काफ्ले र गायिका सब्बु केसीको सहभागिता रहेको नयाँ तीज गीत ‘तीज आयो’ सार्वजनिक गरिएको छ। दीपेन्द्र खडकाको शब्द र विकास चौधरीको संगीतमा तयार भएको उक्त गीतमा प्रतिक्षा काफ्ले सँगै गायिका सब्बु केसी र...

‘जारी २’ ले गर्यो पोस्टरसँगै आफ्नो रिलिज मिति घोषणा

काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘जारी’ को सिक्वल ‘जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ। सिनेमा असोज ३ गते रिलिज हुनेछ। आज सार्वजनिक भएका तीन...

‘मिरमिरे’ माघ १ गते देशव्यापी प्रदर्शनमा आउने

काठमाडौं । निर्देशक यम शेर्पाको नयाँ निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ। अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर निर्माणपक्षले चित्लाङस्थित छायांकन सेटबाटै प्रदर्शन...

रन्जन रिजालको निर्माणमा ‘रत्यौली’

काठमाडौं। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। विवाह संस्कारको एक महत्वपूर्ण अङ्गका रूपमा महिलाहरूले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरणा लिँदै...

‘परालको आगो’मा जितु बाहिरिए, सौगात मल्ल अनुबन्धित

काठमाडौं। कथाकार गुरु प्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित नयाँ चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चलचित्रका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात फिल्ममा...

फ्राइडे रिलिज चलचित्र ‘रियाल रिङ्गेट’

काठमाडौं। नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तुलाई उठान गरेको चलचित्र ‘रियाल रिङ्गेट’ आज शुक्रवारदेखि देशैभर प्रदर्शनमा आएको छ। प्रवासी नेपाली श्रमिकहरूको सङ्घर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो चलचित्र प्रिमियरमा...

Copyright © 2012 - 2026 | All Right Reserved.