Author - Celebrity Nepal

‘सामाजिक सञ्जाल आगो हो, सदुपयोग नगरे झोसिन्छ’: एलिना चौहानको स्पष्ट सन्देश

काठमाडौं । ‘सामाजिक सञ्जालमा जे मन लाग्यो, त्यो लेख्ने छुट कसैलाई छैन’, गायिका एलिना चौहानको यो भनाइ पछिल्लो समय निकै सान्दर्भिक बनिरहेको छ। लगातारको गालीगलौज र अश्लील कमेन्टबाट पीडित बनेकी चौहानले अब चुप बस्ने हो भने यस्तो...

विल्सन विक्रम राईको डेब्यु निर्देशनमा ‘मैझारो’, धीरज मगर मुख्य भूमिकामा

काठमाडौं। तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन बहुप्रतिभाशाली कलाकार विल्सन विक्रम...

‘मोहर’को ‘झुम झुम झुम्किका’मा नाँचे पल र बेनिशा

काठमाडौँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ ।आज सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ । सार्वजनिक...

‘सुख–दुख’को वितरण अधिकार एफडी कम्पनी र रिच इन्टरटेनमेन्टलाई

काठमाडौँ । अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको निर्देशनमा निर्माणाधीन नेपाली फिल्म ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल अनुबन्धित भएका छन्। आइतबार निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको हो। कबीर लालले...

‘जहाजैमा’को प्रदर्शन मिति तय, फागुन १ देखि रिलिज हुने

काठमाडौँ । फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो । फिल्मको निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको...

‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने

काठमाडौ। फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । फिल्मका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार, यो फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ...

‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित

काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘जदौ’ मा नीति शाह अनुबन्धित भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो । काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक...

के देखिन्छ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टरमा ?

काठमाडौं । सिनेमाले भावना बोल्दछ, र पोस्टर त्यो भाषाको पहिलो अनुहार हो । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को सार्वजनिक गरिएको पोस्टरले त्यही मौन संवादलाई गहिरो बनाएको छ । निर्माण टिमले काठमाडौंसँगै झापा, धरान...

‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै

काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ। चलचित्र ‘एक्लो’...

२० वर्षपछि व्याण्डसहित फर्कंदै विनय

काठमाडौँ। साठीको दशकमा ‘जब तिमी एक्लै थियौं’ गीतबाट चर्चा कमाएका विनय के. टु अर्थात् विनय कार्कीले आफ्नै व्याण्ड मार्फत सांगीतिक यात्रा बढाउने घोषणा गरेका छन् । शनिबार, विनयले व्याण्ड परिचयात्मक भिडियो सार्वजनिक गर्दै यस्तो घोषणा...

‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न, प्रियंका कार्कीको छमछमी

काठमाडौँ। निर्देशक रोशन दासको निर्देशनमा निर्माण भईरहेको चलचित्र ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न गरिएको छ। मधेशको कथामा आधारित यस चलचित्रको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म खिचिएको हो। कोरियोग्राफर...

‘नेशनल म्यूजिक अवार्ड २०८१’ असार २८ मा, कुमा र दुर्गेशसहित भव्य कन्सर्ट

काठमाडौँ। ‘नेशनल म्यूजिक अवार्ड २०८१’ आगामी असार २८ गते आयोजना हुने भएको छ। रेडियो कान्तिपुरको आयोजनामा हुन लागेको यस अवार्ड समारोहमा १४ विधामा पुरस्कार वितरणका साथै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ। अवार्डसँगै एक...

चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोकबाट छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निष्किएको थियो । आज (शनिबार)बाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माणपक्षले पनौती नगरपालीका ११ बल्थली स्थित...

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौ। हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। सिरियलमा...

Copyright © 2012 - 2026 | All Right Reserved.